Wednesday 23rd September 2026

किन भाईरल हुन खोजे उमा र डीबी,(भिडियो सहित)


तितोपाटी- गायिका उमा श्रेष्ठ र गायक डीबी लोप्चनको तीज गीत युटुब मार्फत सार्वजनिक भएको छ।
भाइरल बोलमा रहेको उक्त तीज गित हालै बजारमा आएको हो, श्रेष्ठ र लोप्चन द्वारा तयारि उक्त गितमा पछिल्लो समयमा सामाजिक संजालले मान्छेलाई दिएको व्यापकताको चर्चा गरिएको छ।

सुमधुर स्वरकी धनि गायिका उमा र गायक डीबी दुवै जनाले पछिल्लो समयमा थुप्रै आधुनिक तथा लोक गीतहरुमा आवाज भरिसकेका छन

देश विदेशका विभिन्न ठाउहरुमा हुने सांगीतिक कार्यक्रममा पनि दुवै जनाको बाक्लो उपस्थिति हुने गर्दछ।

हालै बजारमा आएको भाइरल बोलको तीज गीतले दर्शक स्रोताको मन जितिरहेको छ

दीपक शर्माको शब्द/संगीत रहेको ‘भाईरल’ गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । विक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा मोडल अञ्जली अधिकारी तथा सन्जिव ठकुरीले अभिनय गरेका छन् ।

समसामयिक विषयमा बनाईएको उक्त गीतमा प्रकाश खड्काले क्यामरा चलाएका छन् भने, मिलन विकले भिडियो सम्पादन गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...