Thursday 26th March 2026
ट्रेन्डिङ
Image

तितोपाटी डटकम - खुट्टाको घाऊ बढ्दै गई क्यान्सर भैसकेको र खुट्टा काट्नै पर्ने अवस्थामा पुगेर दाहिने खुट्टा काटेर हाल काठमाण्डाैंमा उपचार गराइरहेका बैतडीका करण कटी भुललाई कुवेतबाट ८३,५६३ (तिरासी हजार पाँच सय त्रिसठी रूपैयाँ)नेपाली रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। वीर अस्पातलको ट्रमा सेन्टरमा सफल सल्यकृया गरी नेपाली साझा मन्चकी कार्यबाहक…

Image

हरी कृष्ण न्यौपाने - करिब १२ बर्ष देखी कुवेतमा कार्यरत दिक्तेल रुपाकोट माझुवागडी नगरपालिका-२ सोल्मा, खोटाङका निर बहादुर राइको सवारी दुर्घटनामा मृत्‍यु भएको छ।गत अगस्ट-९, बिहीवार,२०१८का दिन रातीको समयमा कुवेतको जिलिब भन्ने स्थानमा बाटो काट्ने क्रममा निर बहादुरलाई सबारी साधनले ठक्कर दिएको थियो भने उनलाई तत्काल अस्पातल पुर्याउदा डाक्टरले मृत…

Image

चन्द्र बिश्वकर्मा - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले दुबै मिर्गौला खराब भएको दोलखा जिल्ला कालिञ्चाेक गाउँपालिका -४ गुमु हिलेपानीका रन्जित बिश्वकर्मा र नेपालको सुन्दर नगरी शहर पोखरामा बिश्वकर्माहरुको केन्द्रिय भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले लामो समय देखि हस्पिटलमा उपचाररत गजमेरलाई…

Image

तितोपाटी - २०७५ सालको महिलाहरुको महान् चाड हरितालिका तिज नजिकिँदै छ भने गत वर्षहरूमा जस्तै यस वर्ष पनि हरेक गायक गायिका तथा कलाकारहरूले तीज विशेष गीतहरू बजारमा ल्याएका छन् । यहि अबसरमा पूर्ब ईटहरीकी साहित्य सर्जक तथा गायिका गिता भट्टराईले आफ्नो तिजको सांगीतिक कोसेली "मेरै सिन्दुर.."बजारमा ल्याएकी छन् । उक्त गीतमा…

Image

हरी कृष्ण न्यौपाने, कुवेत - आज म अत्यान्त दुखित छु किनकी लामो समयदेखी देश-बिदेशबाट सबै नेपालीहरुले आफ्नो गास काट्दै,खाजा-नास्ता गर्ने पैसा बचाएर आ-आफुले सकेको सहयोग गर्दै आफ्नो सामान सहितको लरी(ट्रक)हराए पछी त्यसमा रहेको तामाको तारको पैसा तिर्न नसक्दा जेलमा कठिन जीवन बिताएर गत अगस्ट ५-तारिक आईतवार घर फर्काइेका ईलाममा प्रेम…

Image

तितोपाटी - राजधानीको प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद नेपाल अर्थात ‘झाँक्री बा’ युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरेपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको बताइएको…

Image

हरी कृष्ण न्यौपाने- कुवेतको नेपाली समाजमा लामो समय देखी हातेमालो गर्दै आएका सर्लाहीका ३७ बर्षिय गुण बहादुर सुनुवारको हृदयघातको कारण आज अगस्ट-१०,२०१८ शुक्रबारका दिन निधन भएको छ।राहदानी नं-०७२९४४७७ रहेका मृतक सुनुवार सेवा समाज कुवेतका अध्यक्ष तथा संङघिय समाज फोरम कुवेतका उपाध्यक्ष थिए। कुवेतको नेपाली समाजका अभियन्ता,संचारकर्मी तथा मृतक गुण बहादुरका…

Image

चन्द्र बिश्वकर्मा - रोजगारिको सिलसिलामा भारतीय अबैधानिक बाटो हुँदै कुवेत आएकी म्याग्दी मंगला गाउपालिका - ५ अर्मन धाराकी मन कुमारी सुनार १२ वर्ष देखि घर परिवार संग सम्पर्क बिहिन भएकी छिन । उनी बि.सं. २०६० सालमा भारतीय बाटो हुँदै कुवेत आएकी हुन । घर परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले…

Image

बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ । कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले…

Image

तितोपाटी डट कम-आफ्नो खुट्टामा घाऊ कुहिएर समयमै उपचार गराउन नसकेर बेबारिसे बन्दै सडकको बास भएका नुवाकोटका प्रेम लामालाई उनको दयनिय अवस्था देखेर उनको उपचारमा कुवेतबाट सिन्धुपाल्चोक भोटेकोसी-१, लिस्ती-घिप्चे नोर्के शेर्पाले नेपाली रुपैया ५,५००(पाँच हजार पाँच सय)आर्थिक सहयोग गरेका छन। आफ्नो १२ घन्टे काममा कारण नेपाली समुदाय कुवेतबाट टाढै रहे पनि…