Thursday 26th February 2026
ट्रेन्डिङ
Image

तितोपाटी डट कम-आफ्नो खुट्टामा घाऊ कुहिएर समयमै उपचार गराउन नसकेर बेबारिसे बन्दै सडकको बास भएका नुवाकोटका प्रेम लामालाई उनको दयनिय अवस्था देखेर उनको उपचारमा कुवेतबाट सिन्धुपाल्चोक भोटेकोसी-१, लिस्ती-घिप्चे नोर्के शेर्पाले नेपाली रुपैया ५,५००(पाँच हजार पाँच सय)आर्थिक सहयोग गरेका छन। आफ्नो १२ घन्टे काममा कारण नेपाली समुदाय कुवेतबाट टाढै रहे पनि…

Image

तितोपाटी - कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा विदेशबाटै वा नेपालमै आएर विदेशी नागरिकले साइबर आक्रमण गर्ने गरेको प्रहरी अधिकारीहरूले बताएका छन्। एटीएम कार्ड बनाएर पैसा चोर्ने र सामाजिक सञ्जालबाट ठगी जस्ता साइबर आक्रमणका गतिविधि गर्दै कतिपय विदेशी नागरिकले नेपाललाई नयाँ शैलीको अपराधको गन्तव्य बनाउन थालेको उनीहरू बताउँछन्। फेसबुकबाट…

Image

डा. गोविन्द केसीका माग सम्बोधन गर्न शनिबारबाटै अनौपचारिक छलफल हुँदै आए पनि यसको ‘ब्रेक–थू’ बुधबार राति बालुवाटारमा भएको हो। बुधबार दिउँसो २ बजे सिंहदरबारमा भएको द्विपक्षीय वार्ता विनानिष्कर्ष टुंगिएको थियो। सरकारले आफ्नो वार्ताटोलीलाई ‘म्यान्डेट’ का साथ पठाएको भने पनि उनीहरू चिकित्सा शिक्षा विधेयकमा कुरा गर्न मानेनन्। केसी पक्षले विधेयकमा संशोधन…

Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि…

Image

बालकृष्ण घिमिरे - काभ्रेको बनेपा चारदोबाटोमा टिपरको ठक्कर बाट खनालथोक ४ नमोबुद्ध नपाका बाईक चालक जीत बहादुर तामाङको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार चारदोवाटो सालीक अगाडि एउटै दिशा बाट आएको बाईकलाई टिपरले ठक्कर दिदा बाईक पल्टिएको र बाईक चालक उठेर आफ्नो कपडामा लागेको धुलो झार्दै टिपर चालकलाई पख् भन्दा टिपरको…

Image

बसन्त थापा- मनपरी बोल्यो अनि माफी माग्यो दुई तिहाईको राम्रो सदुपयोग हुदैछ मेरो दश नेपालमा ।हुन त लाज पचेका र माफियाधारी गुन्डा बिचौलिया र ७ कक्षा पास सल्लाहकार ८ पास प्रधानमन्त्री भएको मेरो देशमा राम्रो तरिका र राम्रो चालचलन खोज्ने हामी जस्ता युबा नै पागल हौं।सजाए त हामि जस्तोलाई नै…

Image

-मन्जु नेपाल भण्डारी-सिन्धुपाल्चोक-सुनकोशी गाऊँपालिका-३ गोविन्द केसी डाक्टर साप, तपाईलाई नेपाली चेलीको नमस्कार ...। तपाईं महान् हुनुहुन्छ डाक्टर साप किनकि तपाई लगातार २४ दिनसम्म केहि नखाई अनसन बसिरहनु भएको छ नेपाली जनताका लागि । मलाई थाहा छ तपाईमा केही स्वार्थ छैन । स्वार्थ छ त केवल आम नेपालीको सुख र सुस्वास्थ्यको…

Image

आदरणिय अनी प्रिय डाक्टर गोबिन्द केसी ज्यू, कुवेतको मरुभूमिबाट नमस्ते अनी धेरै-धेरै सम्झना । कुवेतको मरुभूमिमा पिल्सिएको यो जीबनलाई आरामै छु भन्न बिबस भए जस्तै नेपाली दुखी जनताहरुलाई सुलभ उपचार,सबैलाई सुलभ श्वास्थ्य तथा मेडिकल माफियाको अन्त्यको माग सहित भोक हड्तालमा बस्दाकै अवस्थामा दल-बल सहित जुम्लाबाट काठमान्डौको टिचिङ अस्पातल पुर्याईएको तिम्रो…

Image

तितोपाटी - नेपालको म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेत आई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध म्याग्देली नेपालिहरुको भेलाले २० जुलाई २०१८ शुक्रबारका दिन कुवेतको माबुल्लामा प्रेम बहादुर बिस्वकर्माको संयोजकमा म्याग्दी प्रवासी नेपाली संघ ( मोना) को तदर्थ समिती गठन गरेको छ । म्याग्देली जिल्लाबासीहरुको एकता, बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता भन्ने…

Image

बसन्त थापा - नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम अधिवेशन तथा बृहत सांस्कृतिक कार्यक्रम जुलाई २० शुक्रवारका दिन कुवेतको खेतान स्थित राजधानी होटेलमा भव्य रुपमा सम्पन्न भएको छ। प्रथम अधिवेशनले राकेश मनाग्थेन तामाङलाई अध्यक्षमा चयन गर्दै ७० जनाको कर्यसमिती समेत सर्बसहमतीमा चयन गरेको छ। राकेश मनाग्थेन तामाङको सभापतित्वमा सम्पन्न उक्त…