Monday 5th October 2026

काठमाणडाैंको नेपालटारमा १४ वर्षीया किशोरी बलात्कृत


तितोपाटी – काठमाडौंको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय किशोरी बलात्कृत भएकी छन् ।

स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका सोही खाजा घरमा खाजा खाने ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

बालिका बलात्कारको आरोपमा प्रहरीले बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।

बोहराले खाजा खान गएका वेला रुकुमकी ती किशोरीलार्इ बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

घटनाको विषयमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको  बताएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...