तितोपाटी - वैदेशिक रोजगारको सिलसिलामा दुबई गएका एक व्यक्तिले आफ्नी श्रीमतीसँग सम्बन्ध भएको आशंकामा युवकको हत्या गरेका छन् । ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीको चुप्पी प्रहार गरेर ५ भदौमा हत्या भएको हो । कार्कीको हत्यामा संलग्न भएको आरोपमा दाङको लालमटिया, भालुबाङका सञ्जिव थापा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट…
तितोपाटी - सल्यानमा घरको दलिन भाँचिदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्वर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । मंगलबार राती ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका छ जना मध्ये पाँच जनाको…
तीतोपाटी- आफुले १८ घन्टा परदेशमा खटिएर पसिना बगाएर कमाएको पैसा निरन्तर परोपकारमा खर्च गरिरहेका समाजसेवी हेम थापा (अमेरिका) दम्पतीले पुनः अर्को सहयोग गरेका छन । थापा दम्पत्तीले सोमबार आर्थिक अवस्था निकै कमजोर भएकी रोल्पा जितवाङ-७ स्थाई घर भइ हाल दाङको घोराई उ.म.न.पा-७ बस्दै आएकी ८ कक्षामा अध्ययनरत १५ बर्षीया नारायणी…
बसन्त थापा- कुवेतमा कार्यरत तथा समाज सेवी महिला कृति गोले द्वारा संकलित रकम ने. रु. ८६ हजार २७ अगष्ट २०१८ का दिन सिन्धुपाल्चोक सेवा समाज कुवेतले सहयोग स्वरुप नेपाल पठाईएको छ। सुरुमा यो रकम पीडित प्रेम लामा निवाकोट स्थायी घर भएका खुट्टामा घाउ भएका पीडितको लागि संकलन गरिए तापनी अहिले…
हरि कृष्ण न्यौपाने-अर्मला गाबिस कास्की घर भई पोखराको महेन्द्र गुफामा बसोबास गरिरहेका र केही समय देखी कुवेतमा कार्यरत तिर्थ बहादुर बिकको समुन्द्रमा डुबेर मृत्यु भएको छ।राहदानी नं-०८१०६८६४का ४१ बर्षिय तिर्थ बहादुरको अगष्ट १७,शुक्रबार,२०१८का दिन मृत्यु भएको हो। कुवेतको अलकुत कम्पनीमा आए पनि केही समय देखी भागेर अबैधानिकक रुपमा काम गर्दै…
तितोपाटी - काठमाडौंको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय किशोरी बलात्कृत भएकी छन् । स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका सोही खाजा घरमा खाजा खाने ग्राहकबाटै बलात्कृत भएकी हुन् । बालिका बलात्कारको आरोपमा प्रहरीले बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ । बोहराले खाजा…
तीतोपाटी- बैदेशिक रोजगारीको लागि ५ महिना अघि युएर्इ आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ। गोरखाको गण्डकी गाँउपालिका १ मकैसिङ्का ताराबहादुर गुरूङ्को उपचारको क्रममा दुबर्इको रशिद अस्पतालमा हिजो मृत्यु भएको हो। गत अगस्ट ८ मा सामान्य बान्ता हुने र टाउको दुख्ने समस्या देखिए पछि तारा बहादुरलार्इ उपचारको लागि दुबर्इको…
हरि कृष्ण न्यौपाने-बुटवल १५-बेलाबास घर भई केही समय देखी कुवेतमा कार्यरत ३१ बर्षिय टुक बहादुर रायमाझीको सडक दुर्घट्नामा मृत्यु भएको छ।उनलाई रोडमा हिडिरहेको अवस्थामा अगस्ट-१४,२०१८ मंगलबारका दिन राती एक कारले ठक्कर दिएको थियो। राहदानी नं-०९३१३२५९का टुक बहादुरको सडक दुर्घट्नामा मृत्यु भएको पुष्टी गर्दै नेपाली दूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर…
तितोपाटी - मुलुक स्थानीय सरकारको करबाट आतंकित छ। तर, प्रधानमन्त्री केपी ओली त्यो विषय ‘अतिरञ्जित’ ठान्छन्। उनले करको विषयलाई उचालिएको टिप्पणी गरे। यद्यपि, ओलीले हरिभक्त कटुवालको कविताको पंक्तिबाट निकै प्रभावित रहेछन् ‘जुनलाई टाढैबाट हेर प्रिय, नजिकबाट हेरे दाग देखिन सक्छ।’ उनले त्यो कविता उल्ट्याउन चाहेको बताउँदै भने, ‘नजिकै आएर मेरो र…
बसन्त थापा- कुवेत स्थित महाबुल्ला बाट एक नेपाली ठुलो रकम सहित लुटीएका छन।अज्ञात समूह द्वारा लुटीएका नेपालीको भने पहिचान खुलेको छैन। चार जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको बताइएको छ । उक्त लुटेराहरू द्वारा लुटिएको रकम कुवेती ४६० डिनर, अर्थात नेपाली रु १ लाख ६५ हजार रहेको…