तितोपाटी - गत १८ बैशाखमा शान्तिनगर बानेश्वरमा सात वर्षीय बालिकालाइ बलात्कार गर्ने आरोपी राजु खरेल १३ दिन पछि प्रहरीको फन्दामा परेका छन् । खरेल विरुद्ध १८ बैशाखमा बालिकाकी आमाले महानगरिय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । पुर्ख्याैली काभ्रे तिर घर भएका भगाैडा प्रहरी असइ खरेल किटानी जाहेरी लगत्ते…
रवि ओड र चक्र बमले कुवेतमा सांगीतिक धमाका मच्चाउने तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो बार्षिउत्सब तथा अधिवेशन नेपाल आइडल सिजन २ का रबि ओड र चक्र बम को साथमा "बृहत् सांस्कृतिक धमाका २०१९ "बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली" भन्ने मूल नाराका साथ कुवेतमा…
मिति : २०७६-बैशाख -३१ गते सम्माननिय प्रधानमन्त्री के.पि शर्मा ओली ज्यसू प्रधानमन्त्रीको कार्यलय, सिहदरबार नेपाल सम्माननिय प्रधानमन्त्री ज्यु, आज मैले जानी नजानी केही बुझेको आधारमा त केही म आफैले भोगेको आधारमा मेरा यी अशुद्ध शब्दहरुले मेरा मन मुटुमा खेल्दै गर्ने कुराहरु या त भनु लाखौं युवाहरुले कल्पना गर्ने मिठा सपनाहरू तपाईंलाई…
तितोपाटी डटकम-कुवेतको कुब्जे कोरियन कम्पनिमा कार्यरत लभिन राजबंशिको आज मेई १३ तारिक मृत्यु भएको छ। कोसेली समुहका नबराज पराजुलीले तितोपाटी डटकमलाई सो कुरा को जानकारी गराएका छन । झापा घर भई गत सेप्टेम्बर ४ तारिक नेपालबाट आएका २६ बर्षिय राजबंशिको कम्पनिको बासस्थान कुवेतको महाबुल्लामा मृत्यु भएको हो । एउटै कम्पनिमा…
माधब पाैडेल 'असल यात्री' एक झुण्ड मानिसहरुको भिड थियो नजिकै चिल्लो गाडी रोकिएको थियो पछाडि ढोका खुल्यो सरकारी पोशाकधारी ओर्लिए हतार हतार दौडिदै दाहिने पट्टीको ढोका खोले र बुट बजार्दै सलुट गरे हाम्रो गाँउको बिर बहादुर दौरा सुरुवालमा सजिएर आएका रहेछन् ऐना झै टल्कने कालो जुत्ता देखाउदै ओर्लिए सबै एक…
बसन्त थापा - हिजो र आजमा धेरै फरक छ । मैले हिजोबाट सिकेको थिए, आज म त्यसलाई अभ्यास गर्दैछु । दुनियाले जे सुकै कुरा गरोस, म भोलीलाई स्विकार गर्छु । म जस्तै कयौ आसामा बाँचिरहेका मानिस छ्न,जसलाई भोलीले आयुर्वेदिकऔषधीको रुपमा काम गरिरहेको छ । म त्यति सक्षम छैन, कि आजको आजै…
तितोपाटी - शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगरपरिक्रमासहित सम्मान गरिएको छ । उनलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको हो । जोशीसँगै बग्गीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु पनि बसेका थिए । जोशी दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका थिए । नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी,…
तितोपाटी - म्यान्चेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिग जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा पेप ग्वार्डिओलाको सिटीले उपाधि रक्षा गरेको हो । यसका लागि उसले ब्राइटन एन्ड होभलाई सजिलै ४–१ ले हरायो । लिगको अन्तिम निर्णय उपाधिको छिनोफानो भएको हो र यसक्रममा सिटीलाई लिभरपुललाई दोस्रो स्थानमा चित्त बुझाउन बाध्य पार्यो ।…
तितोपाटी - मुम्बई इन्डियन्स इन्डियन क्रिकेट लिग अन्तर्गतको १२ औं सिजनको च्याम्पियन बन्न सफल भएको छ । आइतबार राती हैदरावादस्थि राजिव गान्धी अन्तर्राष्टिय रंगशालामा आयोजित खेलमा उसले चेन्नई सुपर किंग्सलाई १ रनले हरउान सफल भएको छ । खेलमा १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय…
चन्द्र गोतामे - एक्काइसौं शताब्दी सम्म आइपुग्दा पनि नेपाली समाजमा मानव – मानव बिचको जातीय विभेद र छुवाछुतको खाडल कहिल्यै पनि पुरा होला जस्तो भान हुदैन । किनकी समाज दिनानुदिन जातीय विभेद र छुवाछूतको घटनाले बिकराल हुदैँ गएको छ ।समाजमा जातीय विभेद र छुवाछूतको घटना न्यूनिकरण हुनु भन्दा पनि निरन्तर…
![]()