तितोपाटी - सरकारले सम्पुर्ण मिडिया जगतलाइ अंकुश लगाउने गरी मिडिया काउन्सिल विधेयक संसदमा पेश गरेपछि सम्पुर्ण पत्रकारहरू अाक्रोसित भएका छन् भने पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले अान्दोलन गर्ने बताएको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पेश गरेको विघेयकमा कुनै समाचार सामाग्रीले व्यक्तिको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा…
तितोपाटी - विराटनगरकी एक महिलालाइ उनका श्रीमान विदेश गएको समयमा राजनैतिक पहुँचवाला छिमेकीले ५ वर्षसम्म बन्दी बनाइ बलात्कार गरेको रहस्योद्घाटन भएको छ । सो कुरा पीडित स्वयंले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले विराटनगरमा आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण एव नेपाल प्रहरीको जवाफदेहितासम्बन्धी कार्यक्रममा बताएकी हुन । विराटनगर रानीकी…
तितोपाटी - पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालले सहकार्यको ५० औं वर्षगाँठ मनाएका छन् । २०७४ साल मंसिरमा छोरा प्रकाशको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाएका हुन् । खुमलाटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनका साथै मन्त्रीहरु, सांसद, नेकपाका नेतालगायतको बाक्लो उपस्थिति…
राजन श्रेष्ठ - ऐतिहासिक, धाृर्मिक र पर्यटकिय महत्व बोकेको सिन्धुली जिल्ला प्रदेश ३ अन्तर्गत जनकपुर अञ्चलको सबै भन्दा ठुलाे र प्रदेश ३ को दोश्रो ठुलो जिल्ला हो । भाैगोलिक दृष्टिले यस जिल्लाकाे क्षेत्रफल २४९१ वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला भित्रीमधेशमा पर्दछ । २ वटा नगरपालिका र ७ वटा गाउँपालिका…
तितोपाटी - अमेरिका तथा उसका सहयोगी राष्ट्रमाथि इरान, उसको रिभोल्युसनरी गार्ड्स र आइएसलगायतबाट खतरा उत्पन्न भएका भन्दै केही दिनअघि मात्र अमेरिकाले भूमध्यसागरमा लडाकु विमानवाहक युद्धपोत युएसएस अब्राहम लिंकन तैनाथ गरे पश्चात मंगलबार बि-५२ बमवर्षक लडाकु जहाजसमेत पठाएको छ। यसबाट इरान-अमेरिका सम्बन्धमा अझ तनाब बढेको छ । अमेरिकी सो कदम पछि इरानले ६…
तितोपाटी - दश वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएकी मकवानपुरकी एक चेली गोमा(नाम परिवर्तन) झण्डै १० वर्षको बन्धक जिवन व्यतित गरि केहि हप्ता अगाडि नेपाल फर्कन सफल भएकी छन् । उनलाइ वर्क फर नेपाल फाउण्डेसनको पहलमासफल उद्दार गरिएको हो । ५ कक्षासम्म पढेकी न्यून अार्थिक अबस्थाकी गोमालाइ मकवानपुर मनहरि गाउँपालिका–६…
तितोपाटी - बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा डाक्टरको लापवाहीले ५ वर्षीया बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मुटुको शल्यक्रिया गर्दा डाक्टरले गलत समूहको रगत चढाएपछि मृत्यू भएको उनीहरुको दाबी छ । सर्लाही सिसौरिया घर भएकी आकृतिकुमारी शाहलाई २ महिनादेखि मुटुको समस्या उत्पन्न भएको थियो । डाक्टरले मुटुको भल्वमा प्वाल…
तितोपाटी - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज (साेमबार) औपचारिक रुपमा एकता भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रम आयोजना गरेर औपचारिक रुपमा पार्टी एकता घोषणा गरिएको हो। यस अघि दुई दलका नेताबीच…
तितोपाटी डटकम- सन-२०१९ को मुस्लिम धर्मालम्बिहरुको पबित्र महान पर्ब रमादान आज मेई ६ तारिकबाट कुवेत लगायत बिश्व भर रहेका मुस्लिम देश तथा मुस्लिम समुदायमा शुरु भएको छ।सुर्य उदाउनु पूर्वको प्रार्थना देखी सुर्यास्त(सुर्य अस्ताउदा)को प्रार्थना सम्म रोजा(पानी समेत नपिईने ब्रत/उपवास)राखेर एक महिना सम्म मनाइने यस पवित्र पर्ब रमादानमा अन्य धर्मालम्बिहरुले पनि…
रञ्जिता भट्टराई - एक जमानामा चुलोचाैको र ढिकी जाँतोमै सिमित महिलाहरू समय क्रम सँगै समाज विकासको विभिन्न चरणमा अघि बढ्दै अहिले स्वदेश तथा विदेशको रोजगारीमा पुरूष सरह काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्ने भएका छन् । महिलाको जीवनमा अाउने उतार-चढाब पनि त्यति नै स्वभाविक छ, जति माैमस परिवर्तन हुन, रूख…
![]()