Saturday 26th July 2025
ट्रेन्डिङ
Image

हरि कृष्ण न्यौपाने- घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत ४१ बर्षिया दिल माया राइले आफुले काम गर्ने घरमा झुन्डिएर आत्महत्या गरेकी छन। राइले हिँजो अक्टोबर २, मंगलबार,२०१८ का दिन कुवेतको जाहारा भन्ने स्थानमा अाफु कार्यरत घरमै आत्महत्या गरेकी हुन। नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तितोपाटी डट कमसंग भने…

Image

हरी कृष्ण न्यौपाने - रोजगारीका लागि कुवेत आएको चार महिनामै ढल्केबर-७ धनुषाका ४१ बर्षिय श्री नारायण दास तात्माको हृदयघातको कारण मृत्‍यु भएको छ। सेप्टेम्बर २९, शनिबार,२०१८का दिन बिहान रक्तसंचार(ब्लड प्रेशर)बढे पछी अस्पातल पुर्याइएका श्री नारायणको सोही दिन कुवेतको जाहारा अस्पातलमा मृत्‍यु भएको हो। राहदानी नं-१०५८७४३८ (धनुषा)का श्री नारायण दास तात्मा…

Image

बसन्त थापा- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलजज भ्रमणका लागी स्थानीय समय अनुसार बेलुका ५:३० मा कुवेत आउदै। कुवेत स्थित मन्त्रालयका अनुसार राजकुमारको भ्रमणका क्रममा आज बेलुकाको समयमा केही सडक यातायात परिवर्तन गरिने भएको छ। कुवेत टाईम्सका अनुसार बेलुका ५ बजे देखि विमानस्थलमा यात्रा गर्दा अल- रायाद रोडको…

Image

तितोपाटी - नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच शुक्रवार भएको वार्तामा सो सहमति जुटेको हो। दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ। नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो…

Image

राज मल्ल - कुवेतमा एक जना नेपाली घरेलु कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।  मोरंङ्गकी फुलमाया बि .क. को कुवेतको जिलिबमा निधन  भएको हो । बेलवारी -५ मोरंङ्गकी अन्जादी ३९ बर्षिया फूलमाया बिं.कको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ । घरेलु कामदारको रुपमा करिव ७ महिना…

Image

तितोपाटी - झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले अभियुक्त युवकलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक…

Image

नारायण पोख्रेल - सधै जसो त्यो मानिस हाम्रो गाउँको गल्लीमा फत्फताई रहन्छ । जिङ्ग्रिङ्ग परेको दारी र कपाल, ठाउँठाउँमा च्यात्तिएको अनि कट्कटी परेको यकदमै मैलो खैरो रङ्गको कमिज र रङ्ग छुट्याउन नसकिने हाप पाइन्ट लगाएको दुब्लो पातलो शरीर । खैकुन्नी के के बोलिरहन्छ कुनै शब्द बुज्न नसकिने । उसको उमेर ठ्याक्कै…

Image

तितोपाटी - पोखरा-२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । प्रहरीले शव भेटिएकै दिन मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरेपनि पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। उनले रक्सी र गाँजाको तालमा ललाइफकाई…

Image

तितोपाटी - पोखरा महानरगपालिका–२२, पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा एक बालिकाको हत्या भएको छ । सोमबार साँझ ६ बजेदेखि हराएकी १० वर्षीया श्रेया बिकको हत्या भएको हो । आफन्तले रातिसम्म खोजी गर्दा नभेटिएकोमा मंगलबार बिहान ८ बजे श्रेया मृत अवस्थामा भेटिएकी हुन् । स्थानीयका अनुसार बिस्कुट किन्न भनेर पसलतिर गएकी श्रेयाको शव, मामा…

Image

बसन्त थापा- लालीगुराँस संस्कृति परिवार नेपाल कुवेत र अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको सयुक्त प्रस्तुतिमा दशै शुभकामना आदानप्रदान तथा दशै धमका २०७५ संस्कृतिक कार्यक्रम हुने भएको छ। आगामी १९ अक्टोबर शुक्रबारका दिन कुवेतको खैतान स्थित राजधानी होटलमा दशैको अवसर पारेर  दुई संस्था द्वारा “दशै बिशेष सांस्कृतिक कार्यक्रम” आयोजना गरिने भएको हाे…