Friday 25th July 2025
ट्रेन्डिङ
Image

तिताेपाटी- चितवन र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । चितवन राप्ती नगरपालिका–११ बुढेबास बस्ने २७ वर्षीय टेकबहादुर चेपाङको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । दशैंको लागि घरको साउण्डबक्समा बिजुली जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका चेपाङलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो…

Image

तितोपाटी - कुवेतमा हृदयघातका कारण झापा शनिश्चरे -६ स्थायी घर भएकी हर्का माया बिश्वकर्माको मृत्यु भएको छ । घरेलु कामदारमा ५ बर्ष पहिले कुवेत आएकी हर्का माया १६ अक्टोबर २०१८ का दिन कुवेतको सभानासिर स्थित फर्वानिया अस्पतालमा उपचारको क्रममा निधन भएको हो । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले धन…

Image

तितोपाटी - स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । यहि आउदो शुक्रबार अर्थात १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाज द्वारा आयोजना गरिएको गृह जिल्लामा एकै पटक दुईवटा…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्यालको लागी संकलन गरेको रकम आइतबार ओमकुमारी शान्ति कोषमा एक विशेष कार्यक्रम गरि हस्तान्तरण गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया…

Image

 तितोपाटी - रोल्पा जिल्लाको पाखापानी -४ घोरेलीमा जन्मिएका नव गायक प्रेम डि.सीले माया गरे तिमीलाई लोक दोहोरी गीतकाे म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । सानै उमेर देखि कलाकारिता क्षेत्रमा लाग्न औधी रुचि राख्ने गायक घरको आर्थिक अवस्थाले गर्दा बाध्य भएर प्रदेशिनु परे पनि सांगीतिक क्षेत्रमा भने आफ्नो कला र…

Image

तितोपाटी - कुवेतमा रहेका प्रवासी नेपालीहरुद्धारा स्थापना गरेको आईडियल युनाइटेड एग्रिकल्चर प्राईभेट लिमिटेडले भैसी पालन गर्ने भएको छ । अाइडियल युनाइटेड एग्रकल्चरको साधारण सभाबाट भैंसी पालन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि सो निर्णय भएको हो । अाइडियल युनाइटेडको संञ्चालक समितीका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा वार्षिक साधरण सभा गरेर सभाध्यक्ष अध्यक्ष…

Image

-मनिष अम्गार्इं प्रिय जिन्दगी, आज तिमीलार्इ सम्झेर केहि कुरा गर्न मन लागेको छ । हुन त तिमी सम्बोधन अलि आत्मियता लागेन मलार्इ त्यसैले तँ भनेर सम्बोधन गर्छु। हुन त तँलार्इ कहिले पनि सम्झिन्न भन्छु सम्झिन पर्छ। यो बाध्यता हो कि नियति हो, तेरो नाममा मैले धेरै गल्ती गरेको छु केही…

Image

बीबीसी - त्यो अविस्मरणीय रात थियो। अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ। मेरो इच्छा पूरा भइरहेको थियो। त्यसैले म प्रसन्न थिएँ। त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो। म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो। नहोस् पनि किन? अहिलेसम्म मेरो बिहे भएको छैन। मेरो गृहनगर गुजरातमा पुरुषको…

Image

तितोपाटी - तेह्रथुम फेदाप गाउँपालिका - २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो। आफू सँगै काम गर्ने फिलिपिनी…

Image

हरि कृष्ण न्यौपाने- घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत ४१ बर्षिया दिल माया राइले आफुले काम गर्ने घरमा झुन्डिएर आत्महत्या गरेकी छन। राइले हिँजो अक्टोबर २, मंगलबार,२०१८ का दिन कुवेतको जाहारा भन्ने स्थानमा अाफु कार्यरत घरमै आत्महत्या गरेकी हुन। नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तितोपाटी डट कमसंग भने…