Thursday 21st May 2026
ट्रेन्डिङ
Image

तितोपाटी - कोलम्बियन सुपरस्टार साकिरालाइ कर छलीको आरोप लागेपछि बिहीबार बार्सिलोनाको एक अदालतमा उपस्थित भएकी छन्। उनले आम्दानी गरेको १४ दशमलब ५ मिलियन यूरोमा कर छलीको आरोप लागेको हो। ४२ वर्षीया साकिराले दर्जनौं पत्रकार, फोटोग्राफर र टेलिभिजनका क्यामरा पर्सनबाट जोगिँदै इस्प्लगुस डी लोब्रेगाटको अदालतमा उपस्थित भएकी हुन्। ल्याटिन अमेरिकाकी एक ठूलो…

Image

तितोपाटी - बहुचर्चित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला’को बार भत्काएको अभियोगमा पक्राउ परेका प्रकाश कँडेलसहितका युवाहरू छुटेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारीसहित प्रमुख राजनीतिक दलका अध्यक्षहरूको संयुक्त बैठकले कँडेलसहित थुनामा रहेका चार जनालाई छाड्ने सहमतिसगैँ उनीहरु छुटेका हुन् । ४ बुदेँ प्रतिवद्धतासहित माफी मागेपछि उनीहरुलाई बैठकले छोड्ने सहिमति गरेको थियो  साथै…

Image

तितोपाटी - सरकारको योजना र काम गराईमा भिन्नता छ । स्वदेशमै रोजगार सृजना गर्ने दाबी गरेको सरकारले वैदेशिक रोजगारीमा पनि उत्तिकै युवाहरुलाई पठाउने नीति लिएको छ । दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली इपीएस मार्फत आगामी २०२० का लागि १० हजार ५० नेपाली प्रशिक्षार्थी कामदार लैजाने सम्झौता अनुसार भाषा परीक्षा लिइएको छ…

Image

तितोपाटी - अन्यायमा परेका व्यक्तिको न्याय पाउने अन्तिम आशा हो–अदालत तर न्यायका लागि वर्षौ कुर्नुपर्ने बाध्यता, निरन्तरको ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र मुद्दा–मामिलाका लागि हुने खर्चले सकेसम्म नागरिक अदालतको ढोका ढकढक्याउन चाहदैनन् । अझ, फैसला कार्यान्वयन नहुँदा ‘अदालतले न्याय होइन फैसला मात्रै दिन्छ’ भन्ने गुनासोसमेत बढ्न थालेको छ । अझ अचम्म त…

Image

तितोपाटी  - मानव अंग प्रत्यारोपणमा अत्यन्तै जटिल मानिएको कलेजो प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै सम्भव भएको छ । यस अघि ३ वर्ष अघि भक्तपुर स्थित मानब अंग प्रत्यारोपण केन्द्रमा कोरियाली चिकिस्तक टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गरेपनि त्रिवि शिक्षण अस्पतालमा भने पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपणको लागि…

Image

सच्ची मैनाली - पत्रकारहरू सहि हुने हो भने देशको ८०% समस्या आफै सकिन्छ भन्ने मेरो पहिले देखिकै मान्यता हो । पत्रकार निर्भिक; निडर; निष्पक्ष र स्वतन्त्र हुनुपर्छ । म आफै संचारकर्ममा छु तर छाती ठोकेर भन्छु कि सबै पत्रकारहरू सहि थिएनन् , छैनन् र हुँदैनन् पनि । पत्रकार समाजका एेना हुन् तर…

Image

तितोपाटी - दर्शन ठकुर समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासको साथमा दर्शन सांगीतिक धमाका सम्पन्न गरेको छ । समाजले उसको ५ अाैं वार्षिक उत्सवको अवसर पारेर हिँजो ७ जनु २०१९ शुक्रबारको दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको सभाहलमा अायोजना गरेको दर्शन सांगीतिक धमाका २०१९ मा नेपालबाट बोलाइएका…

Image

तितोपाटी-कुवेतमा उभाैली पर्व भव्य रूपमा मनाइएको छ । कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज कुवेतको संयुक्त आयोजनामा हिँजो कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरि मनाइएको हो । “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका…

Image

तोयानाथ उपेक्षित - कोसेलीको प्रधान सम्पादकमा नबराज पन्थीको नियुक्ति सर्वसम्मतीमा हिँजो भयो । कोसेली पत्रिकाको भाग्य र भविश्य अब उनको हातमा गएको छ । त्यसो त कोसेलीको पृष्ठभागमा पन्थिको लामो योगदानलाई चानचुने मान्नु हुदैन । जो जो प्रधान सम्पादक हुदै आएको भए पनि कोसेली संञ्चालनको मुख्य व्यक्ति मध्ये उनी एउटा राम्रो…

Image

तितोपाटी - बारामा एक महिलाले पारिवारिक विवादमा छिमेकीलाई फसाउन  एक महिलाले दुई वर्षीया बालिकालाई ‘बलात्कार’ गरेकी छन् । घटना बाराको माइगढीमाई–१, तेगछिया टोलको हो । बिहीबार दिउँसो दुई वर्षीया बालिका आकृति (नाम परिवर्तन) विक्षिप्त अवस्थामा छिमेकीको घर अगाडि भेटिएकी थिइन् । बालिका बलात्कृत भएको खबरले गाउँभर फैलियो । बालिकाको परिवार र छिमेकीबीच…