Tuesday 24th March 2026
ट्रेन्डिङ
Image

तितोपाटी - भोजपुर सदरमुकाममै एक महिलाले आफ्नै नाबालक छोराको विभत्स हत्या गरेकी छन्। भोजपुर नगरपालिका- ९, पानीट्याङ्कीमा भाडामा बस्दै आएकी सम्झना थापाले धारिलो खुकुरी प्रहार गरी २२ महिने छोराको हत्या गरेकी हुन्। मंगलबार बिहान करिब साढे ७ बजेतिर कोठामै रामप्रसाद राई गाउँपालिका- ७ बासीखोरा घर भएका सूर्यबहादुर थापाकी श्रीमती २५ वर्षीया…

Image

तितोपाटी - सरकारले गत फागुनमा नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेकपालाइ  प्रतिबन्धको घोषणा गरेपछि क्रुद्ध भएको चन्द समूहले हिँजो राजधानीमा श्रृंखलावद्ध विस्फोट गराएपछि संघीय राजधानी काठमाण्डाैंलाइ नै उसले पहिलो निशाना बनाएको स्पष्ट भएको छ । सोमबार पनि मुलुकका विभिन्न स्थानमा बम भेटिनु र सवारीसाधनमा आगजनी भएपछि यसले सर्वसाधारणमा भय सिर्जना गराएको छ । यसै…

Image

शब्दहरुको हरजोडमा तिम्रो लागि मायालाई खोज्दै छु... मनको हाल आज तिम्रो सामु खोल्दै छु! त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दै छु// तिम्रो खुल्ला रेशमी कपाल लह लहाउन मन लाग्छ..... त्यहि रेश्मि कपालको छाहरीमा हरपल बस्न मन लाग्छ! त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दैछु// म माया गर्छु तिमिलाई,दिनरात सोच्ने गर्छु तिमिलाई...…

Image

बसन्त थापा- बिप्लव आफूसँगै जनता र देश हार्ने युद्धमा नगएकै बेश।निर्दोषहरुमाथि बम बिस्फोटन गर्नु कायरता हो हतियार समातेर देश बदलिदैन भनेर इतिहासले देखाईसकेको छ। देश पछि धकेल्ने काम नगरौ दश बर्ष सम्म देश आतंक र अस्थिरतामा रह्यो भएका देशका पुर्वाधारहरू धेरै ध्वस्त भए नया बन्न पाएनन बनेका पनि माओवादीका चन्दा ,…

Image

तितोपाटी - भागीरथ चापागाइ सहयोग अभियानको रकम लुम्बिनी समाज नेपाल-कुवेतले हिँजो नेपाली राजदूतावासको सभाहलमा राजदूतावासका कुटनैतिक सेवाका कर्मचारी, एनअारएनए एनसिसी कुवेत, नेपाल पत्रकार महासंघ र नेपाली समुदाय कुवेतका अगुवाहरूको रोहबरमा समाजका निवर्तमान अध्यक्ष रूपेन्द्र बिक्रम हमालसँग बुझिलिएको छ । सडक दुर्घटनामा परि करिब अढाइ वर्षदेखि कुवेतको अादान अस्पतालमा उपचारार्थ रहेका…

Image

तितोपाटी - सरकारले आर्थिक वर्ष २०७५–७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए । उनले आर्थिक क्रियाकलापमा भएको…

Image

तितोपाटी - नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव अहिले मुलुकभर देखिएको छ । लामो समयदेखि सरकारसँगको असहमितमा विभिन्न किसिमका घटना गराउदै आएको विप्लवले आज (जेठ १३ गते सोमबार) गरेको बन्द आह्वानसँगै विभिन्न ठाँउमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका समाचार प्राप्त भएको छ । भक्तपुरमा…

Image

तितोपाटी - राजधानीमा भएका बम बिस्फाेटका घटनामा मृत्यु हुनेकाे संख्या ४ जना पुगेकाे छ। महानगरीय प्रहरी परिसर काठमाडाैंका अनुसार सुकेधाराकाे ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा घाइते भएका ४ मध्ये एक जनाकाे उपचारका क्रममा निधन भएपछि मृत्यु हुनेकाे संख्या ४ पुगेकाे हाे। यसअघि साे घटनामा २ जना र अनामनगरस्थित घट्टेकुलाेको एक घरको कोठामा…

Image

तिलक भण्डारी (कमल) - भगवानको तीन नेत्र हुन्छन भन्ने सुनेको थिएँ तर त्रिकोणात्मक प्रेम हुन्छ भन्ने कल्पना सम्म पनि गरेको थिइन । तर आज आएर मनमा यहि बिषयमा बहस गर्न इच्छा जाहेर भयो । हरेक मानबका बिबिध प्रकारका  इच्छा, अाकांक्षा र चाहना हुन्छन र हुनु पनि पर्छ । तर चाहाना छ…

Image

तितोपाटी - राजधानीको घट्टेकुलो र सुकेधारामा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन्। सोमबारका लागि नेत्रविक्रम चन्द समूहले आह्ववान गरेको बन्द कार्यक्रममा विस्फोट गराउन तयार पारिँदै गरेको सिलिन्डर बम पड्किएको हो। आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा बिस्फोट हुँदा १ जना र सुकेधाराको ढलाने पुलस्थित सैलुनमा…