Thursday 18th December 2025
ट्रेन्डिङ
Image

तितोपाटी - भारतमा भएकाे १७ अाैं लोकसभा निर्वाचनमा सत्तारूढ पार्टी बिजेपीले बाजी मारेको छ भने मोदी नीति अत्याधिक सफल भएको छ । लोकसभाको ५४२ सीट मध्ये ३०१ सीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्बद्ध भारतीय जनता पार्टीले जित हाँसिल गरेको छ भने भारतीय संसदको तल्लो सदन लोकसभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको…

Image

तितोपाटी डट कम-मेई-२४-२०१९-नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र नेपाली दूतावास कुवेतका तेस्रो कार्यकालका लागि नब-नियुक्त राजदूत महामहिम दुर्गा प्रसाद भण्डारी तथा कुटनितिक कर्मचारीहरुका बिच कुवेतका समसामुहिक विषयमा छलफल सम्पन्न भयो।हिजो मेई २३ तारिक बिहिबार बेलुकी ४:३० बजेबाट दूतावासमा सम्पन्न उक्त छलफलमा महासंघ कुवेतमा आबद्द रही बिभिन्न मिडियामा कार्यरत प्राय:…

Image

तितोपाटी - बैतडीमा गएराति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ ।  समाचार अनुसार बैतडीको पुर्चौडी नगरपालिका–७, बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार…

Image

तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले सरकारले राष्ट्रिय सभा सचिवालयमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक संविधानको भावना अनुरूप बनाउनु पर्ने बताएका छन् । संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा मै आँच आउने गरि समाचार लेखेकै आधारमा पत्रकारलाई दश– दश लाख रुपैयाँसम्म जरिवाना गर्ने जस्ता कठोर प्रावधान उचित…

Image

तितोपाटी - पाँचथरको मिक्लाजुङ-३, आरुबोटे बासीहरू यतिखेर निकै त्रसित अबस्थामा छन् । गत सोमबार राती २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरि हत्या भएपछि मिक्लाजुङ क्षेत्रका बासिन्दा त्रसित भएका हुन् । घटनापछि गाउँ त्रास र शोकमा छ । विशेष गरि महिला र बालबालिका आतंकित बनेका छन् । सुनसान रातमा मुकुन्डो लगाएका व्यक्ति बमबहादुर…

Image

तितोपाटी - संघीय संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ९ अर्व  भ्रष्टाचार गरेको विषय उठे पछि  कार्यकारी निर्देशक घिसिङले अारोप लगाउनेलाइ चुनाैती दिंदै भ्रष्टाचार गरेको प्रमाणित भए पासो लागेर मर्न तयार रहेको कुरा बताएका छन् ।  मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल…

Image

तितोपाटी - पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गए राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि…

Image

Titopati - Veteran climber Kami Rita Sherpa on Tuesday reached the summit of Mount Everest, the second time in a week, taking his record of setting foot on the top of the world to 24 times. Kami Rita, 49, returned from the 8,848-metre peak on May 15. But after a brief…

Image

पञ्जिकृत सदस्यता फाराम अनलाइन मार्फत भरिने तितोपाटी - गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतले एक सूचना जारी गरि  राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन अागामी २६ जुलाइ २०१९ मा गर्ने जनाएको छ । परिषदको १६ मे २०१९ मा बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं…

Image

तितोपाटी - कर्णाली अञ्चलको बिकट जिल्ला कालिकोटमा संचालनमा अाएको रास्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ कुवेत स्थित नेपालकुवेत साँस्कृतिक मञ्चको पहलमा संकलिन सहयोग रकम रू। १५१०००- अक्षेरूपी एक लाख एकाउन्न हजार नेपाली रूपैयाँ अस्पताल निर्माण अभियान संयोजक न्यूज२४ नेपाल टेलिभिजनको "सिधा कुरा जनतासँग" कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाइ हस्तान्तरण गरेको छ । कुवेतको…