Saturday 5th July 2025
ट्रेन्डिङ
Image

कार्यक्रम हेर्न अाउनको लागि कुवेतवासी सम्पुर्णलाइ गरे निमन्त्रणा तितोपाटी - नेपालका चर्चित राष्ट्रिय कलाकार राजेश पायल राइ नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पर्सि सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन अायोजना गर्न लागेको सरोकार सांगितिक धमाका - ३ को लागि लाइभ सांगितिक कार्यक्रम प्रस्तुत गर्नको लागि…

Image

तितोपाटी - पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै महासंघले महासंघले आज एक प्रेस विज्ञप्ति  जारी…

Image

तितोपाटी - आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमानमाथि १५० रनकाे सहज जित निकालेको छ। यस अघि खेलेको ३ खेलमा नेपालले सिंगापुर र मलेसियालाइ हराएको थियो भने युएइसँग हारेको थियो । टस हारेर ब्याटिङ्को निम्ता पाएको नेपालले ओमानलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। कमजोर सुरुवात गरेको नेपालले…

Image

तितोपाटी - फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष पुरानो प्रसिद्ध चर्च नोट्र–डाम गिर्जाघरमा आगलागी भएको छ । सोमबार राति त्यहाँको ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा आगलागी भएकाे जनाइएकाे छ । आगलागीको कारण खुल्न सकेको छैन । तर सरकारी अधिकारीहरूले सो जिर्गाघरको जीर्णोद्धार भैरहेकोले जिर्णोद्धारको क्रममै भएको कुनै असावधानीका कारण आगो लागेको हुन सक्ने…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले १२ अप्रिल २०१९ शुक्रबारका दिन कुवेत स्थित मङ्गाफ मेमोरिस हलमा समिक्षा बैठक तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै एक लाख पच्चीस हजार आर्थिक सहयोगको घोषणा गरिएको…

Image

तितोपाटी-कुवेतका लागि नेपालका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले अाफ्नो पदभार ग्रहण गरेका छन् । राजदूत भण्डारीले कुवेतका अमिर शेख सबाह अल अहमद अल जाबर अल सबाहसँग कुवेतको बयान दरवारमा शिष्टाचार भेट गरि ओहदाको प्रमाण-पत्र बुझाए पछि अाजैबाट अाैपचारिक रूपमा नेपाली राजदूतावास कुवेतको राजदूतको पदभार ग्रहण गरेका हुन ।  यस अघि…

Image

नेपालले मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ। बायुमास रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा अलआउट भयो। ९३ रनको लक्ष्य नेपाली यू–१९ टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा…

Image

तितोपाटी- चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार दिउँसो पनुः समस्या देखा पर्यो । विश्वभरका प्रयोगकर्ताले ३ वटै सामाजिक सञ्जालमा समस्या व्यहोरेका छन्। फेसबुकमा गत महिना पनि यस्तै समस्या देखा परेको थियो । फेसबुक मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।…

Image

तितोपाटी - मोरङसुनसरी सेवा समाज कुवेतले मोरङ जिल्ला उर्लाबारी नगरपालिका ६ स्थायी घर भएका रबिन बराइलीका वर्ष १ का छोरा श्रेअन बराइलीको उपचारको लागि नेपाली रु. ३७,५९५ ( सैंतीस हजार पाँच सय पन्चानब्बे रुपैयाँ ) आर्थिक सहयोग हस्तान्तरण गरेको छ । श्रेअन अचानक कोक्रोबाट खस्दा देब्रे खुट्टा भाचिएको थियो ।…

Image

तितोपाटी - भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस जीरो पोइन्ट भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने दर्जन बढी यात्रु घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा ना६ख २७१३ नम्बरको बस ब्रेकफेल भएका कारण अनियन्त्रित भएर पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।…