Saturday 3rd October 2026

भेडेटार – धरान रूटमा बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु, दर्जनाै घाइते


तितोपाटी – भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस जीरो पोइन्ट भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने दर्जन बढी यात्रु घाइते भएका छन् ।

घटनास्थलमा उद्धारका लागि पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा ना६ख २७१३ नम्बरको बस ब्रेकफेल भएका कारण अनियन्त्रित भएर पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...