Monday 23rd March 2026
ट्रेन्डिङ
Image

तितोपाटी-गैर आवासिय नेपाली  संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी कार्यालयको लागि अध्यक्ष पदमा सुजन केसी र आईसीसी कोडीनेटरमा अमित राई को मात्रै एकल उमेद्वारी परेको छ । आगामी अगस्ट २ तारिख  शुक्रबार छैटौं राष्ट्रिय महाधिवेशन हुदैछ । निर्बाचन समितिले आज उमेद्वारी दर्ताको मिति तय गरेको थियो । सोही बमोजिम मालियाको…

Image

तितोपाटी - एनअारएनए एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको रूपमा पञ्जिकृत सदस्यता फाराम भरेका सदस्यहरूकाे अन्तिम नामावली प्रकाशित गरेको गरेको छ । निर्वाचन समितिले एक सूचना प्रकाशित गरि सन २०१९-२१ काे लागि ६३१ जना गैर अावासीय नेपालीहरूले पञ्जिकृत सदस्यता फाराम भरेको जनाएको हो ।…

Image

म्युकिज भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी केकी अधिकारीले मनोरञ्जन क्षेत्रमा एक दशक बिताइसकेकी छिन्। सन् २०१० मा फिल्म ‘स्वर’ बाट डेब्यू गरेकी उनले थुप्रै स्मरणीय फिल्ममा अभिनय गरेकी छिन्। अघिल्लो साल ‘कोहलपुर एक्सप्रेस’ बनाएर निर्माणमा प्रवेश गरेकी उनले यो वर्ष फिल्मसँगै ‘कमेडी च्याम्पियन’ शीर्षकको कमेडी टेलिभिजन कार्यक्रम ल्याउँदै छिन्। सकारात्मक…

Image

सँगै होटलमा बास बसेका युवकले आत्महत्या गरेको अवस्थामा फेला परेपछि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङको तुलसीपुरस्थित मानसरोवर होटलमा बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षीय रमेश हमाल झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि सँगै बसेकी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार हमाल विवाहित हुन्।…

Image

तितोपाटी - गैर आवासीय नेपाली संघ कुवेतको आसन्न छैटाैं महाधिवेशन प्रयाेजनकाे लागि गठित निर्वाचन समितिले आज एक सूचना प्रकाशित गरि नयाँ कार्यकालकाे लागि आगामी शनिबार दिउँसो २ बजे देखि साँझ ७ बजेसम्म मालिया सिटी स्थित चाैतारी रेष्टुरेन्टमा हुन गइरहेको उम्मेदवारी दर्ताकाे लागि विभिन्न पदमा उम्मेदवारी दिन चाहने गैर आवासीय नेपाली…

Image

तितोपाटी - गत साताको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा बिहीबार बिहानसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। गृह मन्त्रालयका अनुसार अझै पनि २९ जना बेपत्ता छन्। अहिलेसम्म सबैभन्दा धेरै रौतहटमा १० जनाको तथा ललितपुर र सिराहा जिल्लामा छ-छ जनाको मृत्यु भएको छ। सुरक्षा अधिकारीहरू मृत्यु हुनेको सङ्ख्या…

Image

तितोपाटी - मोरङको पथरी शनिश्चरे–१०, स्थित पूर्वपश्चिम राजमार्गमा बस र तरकारी बोकेको भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन्। मृत्यु हुनेमा बसका सहचालक मोरङ कानेपोखरी–३, का टीकाराम थापा छन्। उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका बसमा सवार यात्रुको…

Image

तितोपाटी - जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो घटनामा कम्तीमा ३० व्यक्ति हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ। स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै एक पुरुष बिहीवार बिहान 'क्योटो एनिमेशन'को स्टुडियोमा प्रवेश गरेर अज्ञात तरल पदार्थ छ्यापेको जनाएका छन्। नाम नखुलाइएका…

Image

तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतको नवौ वार्षिकउत्सव तथा चौथो अधिवेशन आगामी अगष्ट २३ तारिख शुक्रवारको दिन अडिटोरियम हल फर्वानियामा हुने भएको छ भने साथमा श्री कृष्ण जन्म अष्टमी पुजा गर्ने भएको छ। स्थापना काल देखि समाजले सामाजिक सेवाका साथै अन्तरिक विकास, कला, सस्कृति, र परम्पराहरुलाई प्रवासबाट भएपनि संरक्षण गर्नको…

Image

तितोपाटी - असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानकाे कारण हालसम्म ७८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसाेसम्म ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्। बाढी पहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएकाे गृह मन्त्रालयले जनाएकाे छ। गृह मन्त्रालयले दिएकाे…