Tuesday 20th October 2026
ट्रेन्डिङ
Image

जातभातको कारण देखाएर हामीलाई ढुंगाले हान्दै लखेटे : घाइते रुकुम पश्चिमर जाजरकोट — कथित तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन शनिबार राति रुकुम पश्चिमको चौरहजारी नगरपालिका–८ सोती…

Image

कस्तो रोग आयो कुन्नी, यो कोरोना घाती । न आफन्त भेट्न पाइने न त सङ्गी साथी ।। घर देशमा रोइ रहन्छिन बलिन्धारा आमा परदेशमा बिचल्ली छ पाको छैन काम ।। देशमा नेता भ्रष्टाचारी कस्लाइ गर्नु भलो पराइ जस्तै भएको छ जन्मिएको थलो ।। सबै रोगले नजिक ल्याउन्थ्यो आफन्तलाइ भेट्न कस्तो…

Image

##गजल## मन भरी पीर चिन्ता आँखामा टिल्पिल पानी थियो। एउटा हातमा झ‍ोला अर्को हातमा राहदानी थियो। कसलाई रहर हुन्छ र आफ्नो मातृभूमि छोडेर जाने मेरो आफ्नै बाध्यता अनि गरीबीको काहानी थियोे। मैले आफ्नो जिन्दगीलाई कहिलै पनि ख्याल गरीन मेरो पनि त खाउँ,खाउँ लाउँ,लाउँ भन्ने जवानी थियो। खै के बताउ तिमीलाई…

Image

तितोपाटी - नेपालमा इश्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूलेआज  ईद–उल–फित्र मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्बत अनुसार दशौं महिनाको पहिलो दिन अर्थात रमजान महिना सकिएको दिन मुस्लिम समुदायले विशेष नमाज (प्रार्थना) आदा (समर्पण) गरी ईद–उल–फित्र मनाउने गर्दछन् । अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलीपल्ट ईद–उल–फित्र मनाउने…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा थप ७२ जना संक्रमित भएका छन्। यो वृद्धिसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ६७५ जना पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू रौतहटका २६,…

Image

-राम भण्डारी घरबुढो कानका जालिहरु बाक्ला भएर हो वा आवाज भद्दा, पटक्कै केहि घुस्दैनन्! घच्घच्याउने त धेरै छन् तैपनि पस्दै पस्दैनन्, गाउँ बस्तीको रैथाने हु भन्थे, आजकल त दुरदराजमा बस्दै बस्दैनन् ।। गाउँ बुढो हुँदा सजिलै भन्थे दुःखका दिन गए अब, तारेभिर बाट पनि कुलो खनिदिन्छु गाउँ भरिका युवा युवती,…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार मात्रै थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसै गरि शनिबार १९ जना कोरोना मुक्त भएपछि नेपालमा कोरोना मुक्त हुनेको संख्या पनि ८९ पुगेको छ । कोरोना मुक्त हुनेहरू बुटवल कोरोना अस्पतालका…

Image

-राम भण्डारी हे धर्तीका सन्तानहरु हो ! कोभिड-१९ दुस्मनले पारेको छ फेला नेपाल देशका हाम्रा नेताहरुलाइ कस्ले बुद्धि देला आफू-आफू लड्छन् यहाँ शक्तिमा कुर्सीको खेल एउटालाइ राख्ने अर्कोलाइ हटाउने उनीहरुबिच नै ठेलमठेल जनतालाइ त के भयो र जहिले पनि हेलाँ मनै झस्किने भुकम्प ७२ होस वा कोभिड-१९ को बेला केहि…

Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा थप ९०० जना सहित संक्रमण संख्या २०, ४६४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ १० जना सहित १४८ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या २०,४६४ जना मध्य ५,७४७ जनाले स्वास्थ्य…

Image

जय नारायण माझी थारू - हुन त म कुनै लेखक वा कुनै पङि्तकार होइन, म एउटा नेपाल आमाको सच्चा देशभक्त युवा हु । वर्तमान अवस्थामा देश भित्र भइरहेको राजनीतिक उथलपुथल र राष्ट्रियतको विषयमा उठेको सवालहरुलाई नजिकै देखि नियालिरहेको एउटा जिम्मेवार नागरिक पनि हुँ । यतिखेर भारतले अतिक्रमित गरेको भुभाग सहित…