Tuesday 24th February 2026
ट्रेन्डिङ
Image

तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतको "सुदुर सांगीतिक धमाका २०१९" को लागि सांगीतिक कोसेली लिएर नेपालबाट अतिथि कलाकार द्वय नेपाल आइडल सिजन २ का विजेता रबि ओड र  गायक तथा मोडल चक्र बम भोली साँझ कुवेत आइपुग्ने भएका छन् । कलाकार द्वय भोली साँझ ७ः२० बजेको उडानबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले नेपाल छुट्टीमा गइ पुनः सोही रोजगारीमा आउन चाहने घरेलु कामदारको श्रम स्वीकृति नविकरणको लागि आवश्यक पर्ने कार्यरत देशको राजदूतावासको शिफारिश दिने भएको छ । नेपाली राजदूतावास कुवेतले आज ३१ भदाै अर्थात १७ सप्टेम्बर २०१९ को दिन एक सूचना जारी गरि घरविदामा जान चाहने घरेलु कामदारले…

Image

तोयानाथ उपेक्षित - संघिय समाजवादी पार्टीले गरेको एउटा पछिल्लो निर्णयले उसलाई पूर्व एमाले नेता झलनाथ खनालको नेतृत्वमा देश चलेको बेला बनाएको उभयीलिंगीको अवस्थामा पुर्याएको छ । न भाले न पाथी एमाले, भनेर एक समय निक्कै चर्को रुपमा त्यस पार्टीको आलोचना हुने गरेको थियो । थामथाम थुमथुमको निती लिएको कारण नै…

Image

तोयानाथ उपेक्षित - कम्युनिष्ट राजनैतिक सिद्धान्त सिद्धिए पछि नैतिकता र जिम्मेवारीबोध नगर्ने, पावर र पहुँचको भरमा हैकम र हुल्लडबाज धेरै गर्ने समुहको विकास हुनु स्वभाविक हो । अहिले नेकपामा यो संस्कृति हुर्किरहेको देखिन्छ । यो विनाशको बाटोबाट जोगिन नैतिक क्षयीकरणलाई रोक्न सक्नु पर्दछ । दुई तिहाईको सरकार बनेपछि यसबाट अतालिनेहरुले…

Image

तितोपाटी - नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नारा जुलुससहित हातपातकाे प्रयास भएको छ । मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलाे भएको भन्दै यात्रुहरूले हातपातकाे प्रयास गरेका हुन् । बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरको विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएकाे…

Image

बालकृष्ण घिमिरे, बनेपा काभ्रे - नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन प्रमुख स्थान ओगटेको रेमिट्यान्स र त्यो रेमिट्यान्स स्वदेश पठाउन विदेशमा रगत पसिना बगाउन वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकहरुमा गएका नेपाली कामदारहरुलाई नेपालको कानुनले भने जस्तो सजिलो छैन । नीति, नियम र कानुन बनाउने तहमा रहेका निर्माताहरुको अ-परिपक्कता, हेलचक्र्याई र विदेशी कम्पनीहरुले…

Image

Sponsored by: CITY EXPRESS MONEY TRANSFER तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सब तथा अधिवेशनको अवसर पारेर नेपालबाट नेपाल आइडल सिजन २ का विजेता रबि ओड र चक्र बमलाइ कुवेत ल्याइ आयोजना गर्न लागेको "बृहत् सांस्कृतिक धमाका २०१९" तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले यहि…

Image

तोयानाथ उपेक्षित - कुवेतमा रहेका घरेलु कामदारले यसपालीको दशैमा पनि घर जाने सिफारिस नपाउने अवस्था आएको छ । नेपाली दुतावासबाट छुट्टीमा घर विदामा जान सिफारिस माग्दै दुतावास पुगेर फर्किएकाहरु निरास छन । अनेकौ हतासा, निराशा र दुविधामा बर्षौ नोकरी छोड्न नसकेर घर जाने दिन कुरेर बसेका हजारौ कामदारहरु सरकारी निर्णयबाट…

Image

तितोपाटी - चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । आइतबार साँझ करिब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय…

Image

तितोपाटी - पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको बेला संघीय संसद्को राष्ट्रिय सभामा पेस भएको मिडिया काउन्सिल विधेयकमा सत्ता पक्षका सांसदले पत्रकारिता गर्न प्रवेश परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै नेकपाका १४ जना सांसदले पत्रकारलाई प्रवेश परीक्षाको व्यवस्था थप गर्न प्रस्ताव दर्ता…