जय नारायण माझी थारू - समाज र देश विकासको लागि राजनीति सबै भन्दा उपयुक्त आधार ( बाटो ) हो तर राजनीतिमा समाज र देश प्रतिको प्रेम भाव हराएको छ । राजनीति व्यापार वा पेसा भएको छ । त्यसैले राजनीति भ्रष्ट भएको छ, बिकृति र बिसङ्गति बढेको छ । नीतिहरुको मूल…
डिबि बुढाथोकी - रोल्पामा जंगली बिषालु च्याउ खाँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका-६ साविकको गुम्चाल गाबिस ६ पाटे गुम्चालमा साउन ९ गते बिषालु च्याउ खाँदा एकै घरपरिवारका ३ जनाको मृत्यु भएको हो । घर नजिकै जंगलबाट आमाले ल्याएको विषालु च्याउ खाँदा आमा कुर्मली बुढाथोकी,…
तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले "भागिरथ चापागाई अभियान" बाट संकलित रकम आज स्वर्गीय भागिरथ चापागाईको परिवारलाई हस्तान्तरण गरेको छ । लुम्बिनी समाज नेपाल कुबेतका पुर्व सल्लाहाकार बिरबिक्रम सुनार, पुर्व उपाध्यक्ष अनिल ठाकुर र पुर्व सचिब सागर खड्काले चापागाईको घरमै पुगेर स्थानिय जनप्रतिनिधि, पत्रकार, समाजसेवी तथा स्थानीयको रोहवरमा भागिरथकी बृद्ध…
तितोपाटी - डोटी जिल्लामा छाउपडी प्रथाले वर्षौदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन्। छाउपडी प्रथा अन्त्य गर्नका लागि स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन्। यसै सिलसिलामा जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ…
तितोपाटी - आईसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपालको टी-२० विश्वकप खेल्ने सपना यो संस्करणका लागि सकिएको छ । सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी-२० विश्वकप खेल्ने नेपालको सपनामा पनि धक्का लागेकाे छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा समेत पुग्न…
तितोपाटी- दलित एकता संजाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समिति कुवेतको छैटौ वार्षिक उत्सव तथा तेश्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्ष समेत रहेका कृष्ण सुनारलाई सर्वसहमत अध्यक्षमा चयन गरेको छ ।अध्यक्ष रमेश पाल्पालीको सभापतित्व तथा संजालका संस्थापक संरक्षक शिव घमालको प्रमुख आतिथ्यमा…
तितोपाटी - बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड कुवेतले करिब एक महिना अगाडि उद्दार गरि पठाएकी एक नेपाली चेलीलाइ आर्थकि सहयोग गरेको छ । समाजले उद्दार गरि नेपाल पठाएपछि हाल धाैलागिरी अञ्चल अस्पतालमा निःशुल्क उपचाररत रहेकी पर्वतकी सुमित्रा बिकलाइ २ लाख पैंतिस हजार रूपैयाँ सहयोग गरेको हो । सो सहयोग…
तितोपाटी - लिबियामा करिब ३०० जना चढेको डुंगा पल्टिदाँ करिब १५० जना बेपत्ता भएका छन् । डुंगामा अधिकांश शरणार्थीहरू चढेका थिए । संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीका प्रवक्ता चार्ली याक्सलेले दएिको जानकारी अनुसार करिब ३०० भन्दा बढी व्यक्ति सवार डुंगा पल्टिएको थियो । १५० भन्दा बढी हराइरहेका छन् । १४७…
बहुविवाहको मुद्दामा अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनीहरु दुवैलाई अझै अदालतमा उभ्याएको अवस्था छैन । तर, यो मुद्दा भने दिन प्रतिदिन झन्–झन् जटिल बन्दै गइरहेको छ । निर्माता छविकी जेठी श्रीमती हेमाले बहुबिवाहको मुद्दामा शिल्पाको टिका लगाएको दाजु भाउजु विकास…
तितोपाटी- नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन केही हप्ता बाँकी रहेका बेला सार्वजनिक गरिएका तीज गीतहरुले दर्शक र स्रोताको मन जितेका छन् । सो गीत युट्युबको नेपाल ट्रेण्डिङमा परेको छ । यो समाचार तयार पर्दासम्म युट्युबमा २ लाख ९४ हजार ८ सय ८५ पटक हेरिएको सो गीत नेपाल ट्रेण्डिङको…
![]()