Wednesday 29th October 2025
ट्रेन्डिङ
Image

तितोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं.  ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा मृत्यु भएको हो । उनको विदेशी नागरिकले हत्या गरेको आशंका…

Image

तितोपाटी - भारत सरकारले जम्मु-कश्मीरको विशेष राज्यको दर्जा खोसेको छ । दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी सरकारले जम्मु-कश्मीरको विशेष राज्यको दर्जा खोसेर केन्द्र शासित राज्य बनाउने निर्णय गरेको हो। प्रधानमन्त्री मोदीको निवासमा सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले लद्दाखलाई जम्मु कश्मीरबाट अलग गर्ने निर्णय पनि गरेको छ । पर्यटकीय हिमाली जिल्ला लद्दाख केन्द्र…

Image

तितोपाटी- एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ०५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४:०० बजे उज्बेगिस्तान संग प्रतिस्पर्धा गर्दै छन । नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोलीको उक्त खेल कुवेत…

Image

तितोपाटी - कुवेतमा फेरी अर्को एक जना नेपाली कामदारकाे मृत्यु भएको छ । कुवेतको मङ्गाफमा आज एक जना नेपालीको मृत्यु भएको हाे । म्याग्दी जिल्ला बेनी नगरपालिका - ९ घर भएका कुल बहादुर चोखालको सुतेकै कोठामा मृत्यु भएको बताइएको छ तर के कारणले मृत्यु भएको भनी पुष्टि भने भएको छैन…

Image

तितोपाटी - मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो । हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग…

Image

तितोपाटी - एनआरएनए एनसीसी कुवेतको आसन्न छैटौं राष्ट्रिय महाधिवेशन पछि नयाँ बन्ने कार्य समितिमा रहेर कार्य गर्न इन्छुक उपाध्यक्ष पदका उम्मेदवार उमेश पुडासैनीले राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन पर्सि शुक्रबार २ अगष्ट २०१९ को दिन हुँदैछ । नयाँ बन्ने कार्य समितिमा…

Image

तितोपाटी- सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। बुधबार साँझ ४ बजे मन्त्रीपरिषद् विस्तार हुने भएको हो। सरकारले नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराइलाइ मन्त्री परिषदमा समेट्न लागेको हो । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भएको स्रोतले बतायो। बुधबार दिउँसो ४ बजे सपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्रीका राजनीतिक…

Image

तितोपाटी - पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको…

Image

सपना महर्जन -चलचित्र विकास बोर्डले चलचित्र विधेयकमाथि बहस चलाएपछि फिल्म उद्योग तातेको छ । २०२६ को चलचित्र ऐन खारेज गरी चलचित्र ऐन २०७६ ल्याउन आइतबार राखिएको छलफल कार्यक्रमको प्यानलमा महिला सहभागिता नगराएकोमा फिल्मकर्मीहरुले सामाजिक सञ्जालमा ठूलो ‘ईस्यु’ बनाए । बहसमा चलचित्र क्षेत्रसँग सरोकार राख्नेदेखि संघसंस्थाका प्रतिनिधि समेत सहभागी थिए ।…

Image

राम बस्नेत कुवेत/१४ श्रावण २०७६ मंगलबार-गुल्मी जिल्लाको सत्यवदी गाउँपालिकाका पहिरो पीडितलाइ कुवेतबाट ६१ हजार भन्दा बढिको आर्थिक सहयोग पठाइएको छ । गुल्मी घर भइ वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत गुल्मेली युवाहरूको पहलमा अर्थ संकलन गरि सो सहयोग पठाइएको हो । उनीहरूले एक दिने सहयोग संकलन कार्यक्रम गरि चिनजानका साथीसंगीहरू सँग…