Wednesday 30th September 2026
ट्रेन्डिङ
Image

-राम भण्डारी घरबुढो कानका जालिहरु बाक्ला भएर हो वा आवाज भद्दा, पटक्कै केहि घुस्दैनन्! घच्घच्याउने त धेरै छन् तैपनि पस्दै पस्दैनन्, गाउँ बस्तीको रैथाने हु भन्थे, आजकल त दुरदराजमा बस्दै बस्दैनन् ।। गाउँ बुढो हुँदा सजिलै भन्थे दुःखका दिन गए अब, तारेभिर बाट पनि कुलो खनिदिन्छु गाउँ भरिका युवा युवती,…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार मात्रै थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसै गरि शनिबार १९ जना कोरोना मुक्त भएपछि नेपालमा कोरोना मुक्त हुनेको संख्या पनि ८९ पुगेको छ । कोरोना मुक्त हुनेहरू बुटवल कोरोना अस्पतालका…

Image

-राम भण्डारी हे धर्तीका सन्तानहरु हो ! कोभिड-१९ दुस्मनले पारेको छ फेला नेपाल देशका हाम्रा नेताहरुलाइ कस्ले बुद्धि देला आफू-आफू लड्छन् यहाँ शक्तिमा कुर्सीको खेल एउटालाइ राख्ने अर्कोलाइ हटाउने उनीहरुबिच नै ठेलमठेल जनतालाइ त के भयो र जहिले पनि हेलाँ मनै झस्किने भुकम्प ७२ होस वा कोभिड-१९ को बेला केहि…

Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा थप ९०० जना सहित संक्रमण संख्या २०, ४६४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ १० जना सहित १४८ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या २०,४६४ जना मध्य ५,७४७ जनाले स्वास्थ्य…

Image

जय नारायण माझी थारू - हुन त म कुनै लेखक वा कुनै पङि्तकार होइन, म एउटा नेपाल आमाको सच्चा देशभक्त युवा हु । वर्तमान अवस्थामा देश भित्र भइरहेको राजनीतिक उथलपुथल र राष्ट्रियतको विषयमा उठेको सवालहरुलाई नजिकै देखि नियालिरहेको एउटा जिम्मेवार नागरिक पनि हुँ । यतिखेर भारतले अतिक्रमित गरेको भुभाग सहित…

Image

तितोपाटी - विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या ५४८ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो । शनिबार संक्रमण पुष्टि…

Image

"मेरो देश, मेरो जन्मभूमि नेपाल" -राम भण्डारी यूगौ देखि वीर सपुतहरुको बलिदानबाट सृजित अटल यो मातृभुमि नेपाल । ज्ञानी,ऋषि-मुनी र विद्वान हरुको योगमा सु-सज्जित शान्ति भूमि नेपाल ।। कसैको ह्यकुलो मिचाहा प्रवृत्तिबाट किंचित डगमगाउन्नौं हामि नेपाली पुर्खाले लडे वैरीको काढि उछित्तो, माटोलाई दिए आफ्नो तिलान्जली ।। नेपाल आमालाई मुटुभरि राखेर…

Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्युु भएको छ । पछिल्लो २४ घन्टामा ९५५ जनामा कोरोना संक्रमण भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या १९,५६४ पुगेको छ, भने  १३८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ…

Image

राणा ध्वज लामा- कुवेत सरकारले जारी गरेको २४ घन्टे कर्फ्युमा आम नागरिक जस्तै म पनि होम क्वारेन्टिनमा समय ब्यतित गरिरहेको छु।कोरोनाको प्रभाव दिन प्रतिदिन बढिरहेको छ। विश्वसामु अहिले मानव जाति एकातिर भएर कोरोना महामारि बिरुद्ध लडिरहेको बेला कुवेतमा पनि संक्रमण बढिरहेको छ। त्राश र चिन्ताको बीच जीवन संघर्ष गरिरहेको छ। म…

Image

तितोपाटी - पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना भएको छ । ९१ जना यात्रु र चालक दलका ८ जना सवार रहेको सो जहाज दुर्घटनामा परेको पीआईएका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै पाकिस्तानका सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन् । सो जहाज पाकिस्तानको लाहोरदेखि कराँची जाँदा जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल कराँची नजिकैको वस्तीमा…