तितोपाटी-सामान्य चिनजानकै भरमा गुल्मीका कृष्णप्रसाद भण्डारीले इटहरीका सन्तोष अधिकारीको विश्वास गरे– वैदेशिक रोजगारमा पोल्यान्ड जान। चिनेको साथीले १२ लाख रुपैयाँमा पोल्यान्डमा रोजगारी दिलाउने आश्वासन दिएपछि भण्डारीले अमेरिकामा रहेकी दिदीसँग रकम मागे। भाइले पोल्यान्डमा राम्रो रोजगारी पाउने भयो भनेर दिदीले अमेरिकाबाट ५ हजार अमेरिकी डलर पठाइदिइन्। अधिकारीले भण्डारीलाई अरु साथी पनि…
तितोपाटी-परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्बियाको साताव्यापी औपचारिक भ्रमणमा शनिबार (आज) रुस जाँदै छन्। ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिउँसाे ४ बजेपछि रुस प्रस्थान गर्ने छन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणकाक्रममा ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँग मंसिर १० गते द्विपक्षीय प्रतिनिधिण्डल स्तरमा वार्ता गर्ने छन्। नेपालबाट परराष्ट्रमन्त्री स्तरबाट ८ वर्षपछि…
तितोपाटी-सिगास गाउँपालिकाका नौवटै वडा कार्यालय सचिवविहीन छन्। वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ। सचिवविहीन रहेका वडाहरुमा प्राविधिक सहायकहरुलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए। साविकको छवटा गाविसका छजना प्राविधिक सहायकलाई नौवटा वडा कार्यालय हेर्ने गरी जिम्मेवारी दिइएको छ अवस्थीले बताए। तीनजनाले दुई…
तितोपाटी - वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइने घटना पछिल्लो समय बढ्दो छ । यस्ता कामदार रुँदै–कराउँदै वैदेशिक रोजगार विभागको ढोका ढक्ढक्याउन पुग्छन् । श्रम स्वीकृति लगायत सबै कानूनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई फिर्ता गर्ने गरिएको विषयमा वैदेशिक रोजगार विभागले कडा आपत्ति जनाएको छ । त्रिभुवन…
तितोपाटी - आधुनिक गायक शिब परियारको स्वर तथा संगितमा रहेको "उनी राम्री" बोलको गितको कभर भिडीयो कुवेतमा सार्वजनिक भएको छ । "उनी राम्री" गितको कभर भिडियो डाम्पा सि फुड कुवेतले बजारमा ल्याएको हाे । केशव आचार्यको शब्द रहेको गितलाई गायक परियारले २०१५ मा स्वरवद्ध गरेर बाहिर ल्याएका थिए । निरेम…
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को ओलम्पिक टर्च र्याली शुक्रबार सुरू भएकाे छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च प्रज्वलनगरी पूर्व ओलम्पियनको समुहलाई हस्तान्तरण गरेका हुन् । र्यालीमा सहभागि ओलम्पियनको समूहले स्वयम्भू तीन चोटी परिक्रमा गरी आजै प्रदेश नम्बर १ को राजधानी विराटनगर प्रस्थान गरेको छ ।…
तितोपाटी - नेपाली वक्सअफिसमा आज शुक्रबार आर्यन सिग्देल तथा मिरुना मगर स्टारर 'च च हुईं' रिलिज भएको छ।रोमको जनरामा राखिएको सिनेमालाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्।सिनेमामा शर्यन र मिरुनाका अलावा मोलाराज सापकोटा, माउत्से गुरूङ, पुष्कर गुरूङ तथा बबिता मल्ल आदिको अभिनय रहेको छ। ‘च च हुई’ को पटकथा सिजन दाहाल…
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको क्षमता र आचरण ओली मन्त्रिपरिषद्का अन्य सदस्यसँग तुलना गर्दा कमजोर होइन। सर्वसाधारणसँग गर्ने व्यवहार र जिम्मा लिएको कामप्रतिको लगाव उनका अनुकरणीय पक्ष हुन्। यसका बाबजुद प्रधानमन्त्री ओलीको नजरमा उनी ‘अक्षम’ ठहरिए। जसका कारण ६ जना मन्त्रीसँग विष्ट पनि मन्त्रीबाट हटाइए। ओलीले मन्त्रीबाट…
बिनय बन्जारा -चालु आर्थिक वर्षको प्रथम तीन महिना (साउन–असोज) मा रेमिट्यान्स घटेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गर्त वर्षको यसै अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ४.९ प्रतिशत घटेको उल्लेख छ। गत वर्ष रेमिट्यान्स आप्रवाह ३७ प्रतिशत वृद्धि भएको थियो। मुलुकको अर्थतन्त्र चलाएमान बनाउने मूल इन्जिन मानिएको रेमिट्यान्स अब…
तितोपाटी - नेपाल सरकारको हिँजो पुनर्गठित मन्त्रीपरिषदका नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाइ राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणमा नवनियुक्त मन्त्रीहरू वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, रामेश्वर राय यादवलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठीलाई…
![]()