तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र सुजन बिँडारीलाई बिदाई गरेको छ। नेपाली दुतावास कुवेतमा प्रथम सचिवको रुपमा कार्यरत प्रेम राज गौतम करिब अढाई वर्षदेखि कुवेतमा नेपाली श्रमिक र समुदायको सेवामा सक्रिय रहँदै आएका थिए भने अर्का…
तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर नगरपालिका–५ ताल पोखराका ३६ वर्षीय जनक भण्डारी रहेका छन । मृतक भण्डारीकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएको जिल्ला…
तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले समय दिएकोछ । केही दिन पहिला अध्यक्ष माधव नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरणको लागि नेतृ झाक्रीलाई १ हप्ताको समय दिने भएको हो । नेकपा एकीकृत समाजबादीका नेता प्रकाश ज्वालाले…
नेपाल मगर संघ शाखाकुवेत द्वारा आयोजित शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी २५ जुलाई २०२५ शुक्रबारका दिन आयोजना गरिने कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ । विज्ञप्ति सहित
तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका दिन " नयाँ वर्ष सांगीतिक धमाका-२०२६" आयोजना गर्ने भएको छ । समाजले नेपालबाट अतिथि कलाकारहरू कुवेत ल्याइ अतिथि राष्ट्रिय कलाकारको साथमा कुवेतमा रहेका स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति दिने गरि…
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले । शिवांश बजगाइले २० रन बनाए…
तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान अन्तर्गत पाल्पाको श्रीनगर पारिलेक डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। विशेष कार्यक्रमका अवसरमा पाल्पामा सक्रिय राजनीतिक दलका नेताहरू एउटै ठाउँमा भेला भई राष्ट्रिय फूल लालीगुराँस रोपेर अभियानलाई समर्थन जनाएका छन्।…
कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ । लुलुले आफ्ना सबै आउटलेटहरूमा “लुलु समर सरप्राइज” नामको उत्सव राख्न लुलु दाजीजमा एक जीवन्त कार्यक्रम गरी उद्घाटन गरेको हो, जसले अपराजेय प्रस्तावहरू, रोमाञ्चक गतिविधिहरू र पारिवारिक मनोरञ्जनले भरिएको रमाइलो…
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म समग्र भौतिक प्रगति ५६.३ प्रतिशत पुगेको छ । यसैगरी, वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको छ ।…
गुलाम नवी मन्सुर - विद्यादेवी भण्डारीको यात्रा कुनै सामान्य राजनीतिक इतिहास होइन। एउटा विद्यार्थी नेतृबाट सुरु भएको यो यात्रा आज देशको सबैभन्दा गम्भीर संवैधानिक पद सम्हालेर फेरि पार्टी राजनीतिमा फर्किने निर्णयसम्म आइपुगेको छ। उनले रक्षा मन्त्रालय सम्हालिन्, पार्टीको नीति निर्माणमा बोल्ने अधिकार कमाएकी थिइन्, अन्ततः राष्ट्रपतिका रूपमा संविधानको रक्षा गर्ने…