Friday 31st July 2026
ट्रेन्डिङ
Image

नेपाल आमा थकित भईन् - लोक छन्द (झ्याउरे) *************************************** नेपाल आमा थकित भईन् सन्तान देखेर । सन्तानले त्यहाँ टेर्न नै छाडे आमालाई हेपेर । १ । छोरा र छोरी चक्-चके परे उपद्रो गर्दछन् । कहिले काहीँ लुगा नै च्याती आपसमा लड्दछन् । । २ । छोरीले खोज्छे त्याँ नग्न तस्बिर…

Image

काठमाडौं -नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो।  नेपाल…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १३९ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६५३१ पुगेको…

Image

जय नारायण माझी थारू - देशको हरेक गतिविधिलाई चलायमान राखी देश र जनताको हित, रास्ट्र , रास्ट्रीयता, स्वाधीनता बचाई सधै देश र जनतालाई सिरोधार्य गरेर ब्यवस्थापन गर्ने प्रणालीलाई शासनसत्ता भनिन्छ । अर्को शब्दमा देशलाई सहि गति दिन नियमबद्ध तरिकाले चलायमान बनाउने ब्यवस्थालाई शासनसत्ता भनिन्छ। शक्तिको बाँडफाँड गरि देशको हरेक निकायलाई…

Image

मुना कुँवर  - लकडाउनका कारण बिचल्लीमा परेका श्रमिकले पारिश्रमिक एवं राहत नपाउँदा बिरामी परेको बहाना, विदेशमा कामदार अलपत्र पर्दा उद्धारमा निष्क्रिय श्रममन्त्री  रामेश्वर राय यादव वैदेशिक रोजगार बोर्डमा कामदार ठगीका आरोपीलाई नियुक्तिदेखि जापान कामदार पठाउने जिम्मा म्यानपावर व्यवसायीलाई दिनेसम्मका काममा सक्रिय कोरोना संक्रमण र लकडाउनका कारण स्वदेश र विदेशमा कामदारको…

Image

टपेन्द्र कार्की -सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद चर्केपछि विवाद मिलाउने नाममा नेताहरूले आ–आफ्नै लाइन प्रस्तुत गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य रामबहादुर थापा र दोस्रो पुस्ताका नेता घनश्याम भुसालसम्मले शीर्ष नेताहरूबीच उत्पन्न विवाद मिलाउन आ–आफ्नै लाइन प्रस्तुत…

Image

 सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बु बजार डुबानमा परेको छ। गएराति आएको बाढीले बस्ती नै डुबानमा परेको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले जानकारी   दिइन्। उनका अनुसार हालसम्म २३ जना बेपत्ता छन्। बाढीले भोटेकोशी गाउँपालिकाका चार जना र बाह्रबिसे नगरपालिकाको १९ जना बेपत्ता भएका छन्। बाढीले जम्बु पुलसमेत बगाएको  छ। उनका अनुसार हालसम्म जम्बु…

Image

तितोपाटी - सिन्धुपाल्चाेकको बाह्रबिसेमा बुधबार राती मध्यरातमा आएको बाढीले दर्जनाै घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । थुप्रै मानिस वेपत्ता छन् । हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ । भोटेकोसीसँगै वरपरका खाेलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ । बाह्रबिसे नगरपालिकाको जम्बु बजार नै…

Image

-कविको कविता- ************* तोटक छन्द ******** कविको कविता, सबको हित हो। रविको तुलना, कविको सित भो। रबिका घरकी, चपला सबिता, उनले जितिनन्, कविका कविता।१ । तर आज भयो, किन यो बिचरो। नहुँदा जननी, घरमा टुहुरो। सबको मुखमा, धन हो महान, धन नै कलिमा, घरको जहाँन ।२। किन भो झगडा, सबको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २५३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६४२३ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा…