Monday 24th August 2026
ट्रेन्डिङ
Image

तितोपाटी - कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९०६३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५१२९ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १२१ जना कोरोना जितेर घर फर्केका छन् भने १…

Image

तितोपाटी - भिषण वर्षापछि देशका बिभिन्न जिल्लामा आएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। सोमबार राती देखिको अविरल वर्षाको कारण कतिपय ठाउँमा सडक पनि अबरूद्ध भएको तथा निरन्तर वर्षा भइरहेकोले उद्दारमा समेत कठिनाइ भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले…

Image

गजल सराबका प्याला सबै पानी पानी लाग्थ्यो । सुराको तालमा सुन्दरी सबै रानी लाग्थ्यो ।। अहंकारको आडमा केबल घमण्ड रहेछ सहरका बहुमुल्य बस्तु मेरै जबानी लाग्थ्यो ।। भरपुर बलसँगै उमेरको दम्भ भएर होला पुर्वजका यथार्थ सुन्दा काहानी लाग्थ्यो ।। बिना रोकतोक हातमा हात मिलाएर जस्ले ईच्छा पुरा गर्थे उही दानी…

Image

ब्यङ्ग्य कविताः- पुराना थाङ्ना लोक छन्द: (झ्याउरे) ************ कोइली बास्छे कुनामा बसी कसैले सुन्दैन । कागको मात्र भएको हावी अहिले युगमा । १ । सुटुक्क पस्यो छुचुन्द्रो कतै साहित्य क्षेत्रमा । भेटेको जति कत्रन थाल्यो राखेर मुखमा । २ । कसैको राम्रो देखेमा नाना छिनमै काट्दछ । खोजेर हिँड्छ पुराना…

Image

दुइ मुक्तक निमन्त्रणा छ सबैलाइ भेटौँला कोसेलीमा । जिज्ञासा मनका हाम्रा मेटौँला कोसेलीमा । पिडा मनभरी छ तैपनि मन भुलाउनलाई सँगै साहित्यको सारङ्गी रेटौँला कोसेलीमा । (२) कस्तो नसा हो यो पुरै रमझम हुने रहेछ । थप्दै जाँदा झन्-झन् मुटुमै छुने रहेछ । ह्रदयस्पर्शी दिलका ढोकाहरु उघारेर मनका पिर ब्यथाहरु…

Image

तितोपाटी - कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका बस्‍ने ६५ वर्षीय भारतीय नागरिक एक, धनुषा सहिद नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुष र बारा जिल्ला फेटा गाउँपालिकाका ६० वर्षीय पुरुष रहेका छन् । यो सँगै…

Image

तितोपाटी - लोक दोहोरी गायक सागर खड्काको तीज कोसेली "मालती मंगले" गीत डि जि एस नेपालको युटुब च्यानल मार्फत  सार्वजनिक भएको छ । तीज नजिकिंदै गर्दा गत हप्ता मात्रै गायक खड्काको यो गीत दिपा कोइरालासँगको संयुक्त प्रस्तुतिमा सार्वजनिक गरेका हुन् । यस गीतमा गायकलाइ अहिलेकी निकै चर्चित लोकदोहोरी गायिका शान्ति…

Image

कोरोना पुराण नेपाली लोक छन्द-झ्याउरे उहिले कतै लुकेको होला पापिष्ठ कोरोना । बुझ्दैन मन नभने आज पुराण कोरोना । १ । कोरोना घरै कोरोना बनै कोरोना कोरोना । नभाको ठाउँ भेटिन्न कतै पातकी कोरोना । २ । रेडियो खोल्छु कोरोना बज्छ टीभीमा कोरोना । साथीले फेरी सुस्तरी बोल्यो धन्य हो…

Image

तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८६१३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५४४० जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ७५…

Image

गजल झरि परेपछि मन त्यत्तिकै आतिने रहेछ । पल पलमा झस्किंदै रात काटिने रहेछ ।। कोभिड,बाढी,पहिरो,डुबानको मारले खाटा बसेको घाउ फेरि फाटिने रहेछ ।। क्षणभरमै हेर्दाहेर्दै गाउँ नै सखाप पार्दै बिस्वासै नलाग्ने ठाउँमा भासिने रहेछ ।। निर्दयी बनेर प्रकृतिले ताण्डब देखाउदा बिनाशले ठूलो धन र जन मासिने रहेछ ।। श्रावणमा…