Saturday 17th October 2026

कोरोना सक्रिय संक्रमितको संख्या १ करोड नाघ्यो


विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ करोड १ लाख ३ हजार ३७५ रहेको छ। भाइरसबाट गम्भीर हुनेको संख्या ७७ हजार १९५ रहेको छ।  हालसम्म विश्वभर ४ करोड २९ लाख २४ हजार ३ सय ६६ कोरोना भाइरसका संक्रमित रहेका छन्।

कोरोनाबाट मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६६ हजार २४९ रहेको छ। कोरोनाबाट हालसम्म ११ लाख ५४ हजार ७४२ जनाको मृत्यु भइसकेको छ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...