हेलो सम्बन्धित सरकार! केही त गरिदेउ । तिमी त ठाउँमा छौ भोको पेट भरिदेउ ।। बिद्यार्थी हु म शिक्षामा भविष्य देख्दैछु । परिवर्तनको आशाले कविता लेख्दै छु ।। भाईरस छदै परिक्षा हुने घोषणा गराएछौ। सरकार! हचुवाको भरमा लकडाउन हटाएछौ ।। २ जना सक्रमित देखिँदा खेरी जनता तर्सायाै। सेवाको नाममा गोजा…
विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सङ्क्रमितमध्ये हालसम्म ९७ लाख ५४ हजार २५३ व्यक्ति कोरोना मुक्त…
सोफिया थापा-हालै मेरो एउटा 'औसत दर्जाको' गीतले राम्रै प्रचार पायो, नराम्रो गाली खायो, खुवायो। गाली मात्र होइन, मलाई खुलेआम 'भौतिक कारबाही' गर्ने धम्की दिँदै केही व्यक्ति मन्त्रीकहाँसम्म पुगे र 'मुस्कानसहितको स्वागत' पाएँ। मलाई पहिले आश्चर्य, अनि दुःख अनि डर लाग्यो। खुसी केमा लाग्यो भने मैले धेरैको साथ पाएँ।मेरो 'अबको तीज,…
नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ । यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सिपिएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका…
गजल ***** चिनेको छैन हत्त न पत्त बोल्नको हतार । नखोली मन लगाको बस्त्र खोल्नको हतार ।१। देखिन्न कतै गएछ कता पबित्र प्रेम त्यो सिन्किको मोल तोकेझैँ गरी मोल्नको हतार ।२। पवित्र प्रेम इश्वरको अंश सत्यता लुकेको पापको गोली बिछोड ल्याई घोल्न्को हतार।३। औँशीमा शुरु भएको प्रेम भेटेन पुर्णिमा पिरको…
तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८३७४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३८३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०७…
सुशिल बस्याल - घनघोर बस्तिमा गरिब रामकृष्णको पनि एक झुपडी थियो। कृषि पेसामा आबद्ध थिए। धेरै जना कृषकहरु बिभिन्न उतारचढावको बिचमा पनि कृषि पेशा अपनाइ राखेकै थिए। रामकृष्णको परिबार बिपन्न परिबार वर्गमा पर्थ्यो । त्यसै कारण होला सधै हेपाई सहिराख्नु परेको । ॠण लिई खेतीपाती गरेको परिवारलाई साहुले हप्काउनु कुनै…
प्रतिरोध हुन्छ र अवरोधहरू आउँछ मनन गर्नुपर्छ । परिस्कृत अर्थात परिमार्जित गर्दै सम्पादन गर्नु पर्छ ।। आकार र भविष्यको मोडेल तयार पार्नु अगावै प्रेममा शर्तहरू जस्तैः ऐक्यवद्धता र वचन गर्नुपर्छ ।। विचार-विमर्श ! जबर्जस्त पुग्छ पुग्दैन उचाइमा कहिँ कतै अप्ठ्यारोमा गाेरेटो परिवर्तन गर्नुपर्छ ।। प्रायः एकैनास गजल, पजल स्वतःफुर्दैनन् गाँठे…
तितोपाटी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हावामार्फत कोरोना भाइरस सर्न सक्ने बताएको छ । अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएचओले उल्लेख गरेको छ । एक संक्रमित व्यक्तिबाट निस्किएका अति साना कणहरुमा…
चारवटा नजिर उल्लङ्घन भए : सरकारी वकिल काठमाडौं - पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको थुनामुक्ति फैसला पूर्व नजिर र कानुन विपरित देखिएको भन्दै सरकारले सर्वोच्च अदालतमा विहीबार पुनरावलोकन निवेदन दिएको छ। कोइराला सर्वोच्चको फैसला अनुरुप विहीबारै काराबासमुक्त भएका छन्। कोइरालालाई जिल्ला…
![]()