जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई तथा नेतृ हिसिला यमीलाई कोरोना संक्रमण देखिएको छ । भट्टराईले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन । ‘हिसिला र म दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टी भएको छ।’ उनले भनेका छन्, ‘कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो…
काठमाडौं - शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भएका छन् । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन…
दंष्ट्राकरालवदने शिरोमालाविभूषणे । चामुण्डे मुण्डमथने नारायणि नमोऽस्तु ते ।। या देवी सर्वभूतेषु दयारूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।। शुम्भ अनि निशुम्भले अत्याचार गरे। सज्जनहरु दु:ख पाए अलपत्र परें। भवानीले कालिकाको रुप धारण गरिन्। राक्षसको गण मारी लोकमा शान्ति छरिन् ।१।🌷🙏🌺 भय लाग्दो कालो रुप कालरात्री पर्यो। काली भद्रकाली…
तीतोपाटी - प्रधानमन्त्री केपी ओलीले नेपालीहरूको महान चाड बडादशैंको अबसरमा देशवासीका नाममा सम्वोधन गर्दै दशैंको शुभकामना दिएका छन् । शुक्रबार दसैंको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विशेष सजग भएर दसैं मनाउन आग्रह गरेका छन् । ओलीले दशैंमा टीका ग्रहण गर्दा र टीका लगाइदिँदा ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा…
तीतोपाटी - यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वसाधारणलाइ दशैंको टीका जमरा लगाइदिने कार्यक्रम स्थगित भएको छ । विश्वव्यापी महामारी कोभिड-१९ को संक्रमणको कारण राष्ट्रपति शक्तिपीठमा जाने कार्यक्रम तथा सर्वसाधारणलाई दसैंको टीका लगाइदिने कार्यक्रमसमेत नहुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिको कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले कोरोना संक्रमणको भय…
तीतोपाटी - लेबनानका पूर्व प्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरको अन्त्य तिर राजीनामा दिएकाले हरीरीले फेरी प्रधानमन्त्री बन्ने मौका पाएका हुन् । लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारिरहेको कोभिड-१९ संक्रमणबाट नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या हालसम्म…
सँघारमा आई सक्यो अब बडा दशैँ। कुनै कुरा तयार छैन लथालिङ्ग सबै। कोरोनाले कुनाबाट ढुकेको छ अझै। काम छैन दाम छैन जाला बिना मजै ।१।🌷🙏🌺 भनिकन रिसाएकी गाउँले बुढी बज्यै। फूलपाती सुनेपनि नतातेकी अझै। केटाकेटी भन्न लागे मान्नुपर्छ दशैं। कसो भयो होला कुन्नि बुढी आजै ।२।🌷🙏🌺 केरा दारिम हलेदो र…
नारायण कोइराला - यसो बेडमा सुत्न के गएको थिएं, मनमा अनेक विचार जुध्न थाले ।निदको बदलामा सोचका चिंगारीहरु मस्तिष्कमा आगोको मुस्लो जस्तो दौडेको आभास भयो। म त परदेशमा छू।यहाँको व्यावस्था संग मेरो भरोसा छ।अकालमा मर्दिनँ भनेर। मेरो दिमाख आफ्नो देशको ब्यबस्था संग भरोसा नभएको सोच आएको छ। मैले बुझ्न नसकेको…
तीतोपाटी - हिन्दु धर्मावलम्बीहरूको महान चाडको रूपमा मानिएको सम्पुर्ण नेपालीहरूले मनाउने बडा दशैंको आज साताैं दिन, यो विशेष दिनलाई फूलपाती भनिन्छ । घटस्थापनाका दिन देखि नवरात्र शूरू भइ नवदुर्गा भवानीको पूजाअर्चना गरिने भए पनि व्यवहारमा फुलपातीका दिनबाट बडा दशैं भित्रिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ…
![]()