Wednesday 26th August 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्ने गरी ल्याउने भएको छ। विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने गरी ल्याउने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनेदेखि लगाउनेसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ। मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन…

Image

तीतोपाटी - "मिस नेपाल वर्ल्ड २०२०" को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले मिस नेपालको २६ औं संस्करणमा उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । किन्डरगार्टेन शिक्षिका रहेकी नम्रता अन्तिम ६…

Image

तीतोपाटी - भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको आह्वान गरिएको उनीहरूले बताएका छन् । किसानहरूका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिए । आफ्ना माग पूरा गर्नका लागि शनिबारको…

Image

तीतोपाटी - दक्षिणपश्चिम चीनस्थित एक कोइला खानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ। शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिएको थियो । खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ । उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्। सुरक्षासम्बन्धी नियम पालना…

Image

तीतोपाटी - इरानले युरेनियम प्रशोधन बढाउनुका साथै आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न राष्ट्रसंघलाई रोक्ने भएको छ । इरानको संसद्ले यससम्बन्धी कानुन पारित गरेको हो । सरकारले २० प्रतिशतसम्म युरेनियम सम्वर्द्धन गर्नुपर्ने उक्त कानुनमा व्यवस्था गरिएको छ । सन् २०१५ को परमाणु सम्झौतामा यदि अन्तर्राष्ट्रिय प्रतिबन्धलाई दुई महिनाभित्र खुकुलो नपारिए ३.६७ प्रतिशतले युरेनियम सम्वर्धन…

Image

तीतोपाटी - हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको…

Image

तितोपाटी- भिजिट भिसामा विभिन्न देशमा रोजगारीमा पठाउने भन्दै म्यानपावर कम्पनीले कामदारसँग राहदानी सकंलन गरिरहेको पाइएको छ । शुक्रबार वैदेशिक रोजगार विभागले भिजिट भिसामा कामदार यूएई पठाउनका लागि राहदानी संकलन गर्दै आएका तीनवटा म्यानपावरमा अनुगमन गरेको थियो । अनुगमन गरिएका म्यानपावरमा १ हजार २ सयभन्दा धेरै राहदानी फेला परेको विभागले जानकारी…

Image

तीतोपाटी - जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी दश वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी सञ्चारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा…

Image

तीतोपाटी - मलेसिया सरकारले विदेशी श्रमिकलाइ तत्काल लेभि नलगाउने गरि लेभी सम्वन्धमा नयाँ घोषणा गरेको छ । त्यहाँको सरकारे आगामी जनवरी देखि लागु गर्ने तयारी गरेको लेभी सम्वन्धि नयाँ व्यवस्थालाई जुलाई १, २०२१ सम्मका लागि लागु नगर्ने घोषणा गरेको हो । मलेशियाका गृहमन्त्री हमजाह जैनुद्दिनको भनाइ उधृत गर्दै कोभिड १९…

Image

जीवनी बागमा काव्यको फूलमा शीतको साथमा मित्रता रातमा गायिका नायिका बागमै मस्त छ्न् दु:खमा दुख्दछ्न् गीतमा नाच्दछ्न् ।१।🌷🙏🌺 जोसुकै बागमा आउने गर्दछ्न् वागमै भुल्दछ्न् डुल्दछ्न् रम्दछन् काव्यका फूलमा लट्ठ छ्न् माहुरी फूलको माधुरी लुट्दछन् बेसरी ।२।🌷🙏🌺 स्वार्थको साथमा मित्रता गाँस्दछ्न् स्वार्थका पारखी स्वार्थमा डुब्दछ्न् नक्कली घारमा माहुरी छोप्दछ्न् माधुरी मातको…