घटस्थापनाको सबैमा हार्दिक मंगलमय शुभकामना! 🌷🌺🌼💐🌷 नेपाली हामी विश्वमा नामी मान्दछौँ संस्कार। अनेक थरी चाड र पर्व मान्दछौँ सालभर। शरद ऋतु पारेर मौका झुलुक्क देखियो । ठुलो र बडो भएको हुँदा वडादशैँ भनियो ।१। 🌷🌺🌼💐🌷 हटेको सारा हिलो र मैलो भवानी पुजेको। मनमा हर्ष खुशीको वर्षा पानीको रोकियो। सबैको मुख…
नारायण कोइराला - दुनियाँ बन्दिमा परेको छ,नेपाल पनि त्यसबाट अछूतो हुने कुरो त भएन। सडक गल्ली सुनसान छन।हिन्दूहरूको महान चाँड दशैं आईसकेको छ। मानिसहरू यसको लागि झिनो तयारी गर्दै छन्।अवस्था अनुसार कुरो पनि ठीक हो।खुल्ला आकाश मुनि बन्दी जीवनमा ठूलो रमाइलो देख्ने कुरा पनि भएन। नवदुर्गा भवानीको पूजा गर्ने कसरी?…
हार्ने र जित्नेको मतलब यहाँ भएन को हो?सक्षम त्यसको त झन अर्थ रहेन आफ्नो पदको लागि हर कुरामा सम्झौता जो छ चाकरीवाद उही हुन्छ यहाँ विजेता ।। हारे पनि माथि जिते पनि माथि के मतलब यहाँ बाचा र कसम पद सँग खान्छन् किन?हो यहाँ जता गयो ह्वात्तै बढ्यो भ्रष्टाचारीको महिमा…
देश विकास गर्छु भन्ने नेताहरुले गरे काम त्यसको विपरीत चुनावको बेला घर घर गई मिठो बोल्दैं भोट माग्नेहरु अहिले जनताबाट भए अपरिचित । मेलम्चीको पानी ल्याउँछौ भन्दै थिए त्यसैको बहानामा करोडौँ डुबाए युवाशक्तिले बेरोजगार भई मातृभूमिको बसाई गुमाए रेमिटेन्सले कति देश चलाउँछौं सरकार वातावरण मिलाएर आफ्नै देशमा सिर्जना गर रोजगार…
अब सरकारले संक्रमितको उपचार खर्च सो व्यक्तिको बीमाबाट कटाउने भएको छ। बीमा गरेका व्यक्तिहरुको सरकारले गर्ने परीक्षण र उपचारको खर्च बीमाबाट कटौती गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।निशुल्क कोभिड १९ परीक्षण तथा उपचारका लागि लक्षित समूहको कोरोना परीक्षण शुल्क र उपचारको खर्च बीमाबाट…
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा अनियमितता भएको भन्दै सार्वजनिकरुपमा भनेपछि यसले तरंग ल्याएको छ।डा. भट्टराईले उक्त आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले ९ अर्ब खाएको बताएका थिए। उनले छानविन गर्न र आफु यसमा सहयोग गर्नसमेत तयार रहेको बताएका थिए। उनको यो भनाई पछि नेपाली…
बुधबार मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम अर्थमन्त्रीमा नियुक्ति गरेकी हुन् । यसअघि अर्थमन्त्री रहेका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा…
आईफोन-१२ सिरिजका चार फोन सार्वजनिक, २० गिगाबाइटको सिनेमा मात्र ४५ सेकेन्डमा डाउनलोड हुने एप्पल कम्पनीले आईफोन-१२ सिरिज सार्वजनिक गरेको छ। यस अन्तरगत उसले चार वटा मोडल सार्वजनिक गरेको छ। मंगलबार एक डिजिटल कार्यक्रम गर्दै उसले यी मोडलहरू सार्वजनिक गरेको हो। एप्पलले सार्वजनिक भएका आईफोन-१२ सिरिजका फोनहरू फाईभ जी नेटवर्कयूक्त भएको…
माधवकुमार नेपाल पक्षका सातजना सांसद अन्तिम समयमा आएर पछाडि हटेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव तत्कालका लागि विफल भएको छ। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालबीच मंगलबार बिहान भएको सहमतिअनुसार सरकारको नेतृत्व फेर्ने प्रस्ताव विफल भएको हो। दाहाल र नेपालबीच भएको सहमतिपछि केन्द्रबाट आएको निर्देशनअनुसार…
नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (एचआरसी) सदस्यमा पुनः निर्वाचित भएको छ। राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार भएको निर्वाचनमा नेपाल एचआरसी सदस्यमा पुनः निर्वाचित भएको हो।संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनद्वारा जारी प्रेस विज्ञप्तिमा यसबारे जानकारी दिइएको हो। नेपाल तिन वर्षे कार्यकाल (२०२१–२०२३) का लागि पुनः नियुक्त भएको विज्ञप्तिमा जनाइएको छ।…
![]()