तीतोपाटी - नेपाली जन-सम्पर्क समिती कुवेतको कार्यसमितिकाे रिक्त रहेका केहि पदमा नयाँ सदस्यलाइ नियुक्त गरिएको छ भने सदस्यता विस्तारको काम शुरू भएको जन सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र विरहीले तीतोपाटी डट कम लाइ जानकारी दिएका छन् । नेपाली जन-सम्पर्क समिती कुवेतको हिँजो शुक्रबार समितिका सभापती श्री राजेन्द्र बिरहीको सभापतित्वमा बसेको…
तीतोपाटी - पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले रेशम चाैधरी लगायत ७ जना विरूद्ध जन्मकैदको सजायँ सुनाएको जिल्ला अदालतको फैसला सदर…
तीतोपाटी - उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समय यतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले…
विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह प्रतियोगिताको टप थ्री मा पुगेर रनर अप भएका छन् भने ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को उपाधि बेलायती सेफ आलेक्स वेवले जितेका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा सन्तोषले मास्टर सेफ को…
तीतोपाटी - चीनको चाङ्ग इ-५ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ। उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १:३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो। अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष पछि चन्द्रमाको सतहबाट चिनिया अन्तरिक्ष यानले…
किन फोटो शेयर गर्नु फेसबुकमा साँचेकी छु तिम्रो माया ढुकढुकीमा साँचो माया लाउदा प्रचार गर्नै पर्छ र ! अटल विश्वास हाम्रो प्रेम कहाँ त्यसै मर्छ र बगैचाको फूल पनि नओइलाइ कहाँ झर्छ र! किन फोटो..................................... साँचेकी छु ..................................... जिन्दगीको यात्रामा कहिलेकाहीँ लडिएला लडेपछि उठ्नु है अनि गन्तव्य भेटिएला डटेर अगाडि…
कस्तो हो? यहाँ के हुन खोजेको? किसान धरधरी रोएको पाइयो मरी सकेको राजतन्त्रलाई उठाउन हजारौं मान्छे रोडमा देखियो भाडाका मानिस भए पनि जनसागर बनाइयो आफ्नो आफ्नो तागत यहाँ सबैको भेटियो। अनि, सरकारलाई तागत देखाउन प्रतिपक्ष सडकमा उत्रियो अस्ति भर्खर आफ्नो नेता कुटेको भनी कुर्लियो । रोडमा अब उर्ली रहने रे…
तीतोपाटी - सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चार दिनका लागि स्थगित गर्दै पुस ५ गते बस्ने भएको छ । बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक अध्योदश फिर्ता र संसद् अधिवेशन मागको निवदेन फिर्ता गर्ने निर्णय गर्दै सम्पन्न भएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका…
तीतोपाटी - प्रधानमन्त्री के पी शर्मा ओलीले जस्तोसुकै प्रस्ताव लिएर गए पनि सहजै पास गरिदिने प्रवृत्तिको कारण राष्ट्रपति विद्यादेवी भण्डारी विवादित बनेकी छन् । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदमा समेत छलफल नगरी प्रस्ताव गरेको संवैधानिक परिषद सम्बन्धी विधेयकमा हस्ताक्षर गरे पछि राष्ट्रपति भण्डारी विवादित बनेकी हुन् । हिँजो मात्रै राष्ट्रपति भण्डारीले संवैधानिक…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा जम्मा ७३६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना…
![]()