दिनदिनै चौतारीमा धाए पनि हुन्न माया । लुकीलुकी टाढैबाट आएपनि हुन्न माया ।। मन पर्छ तिमी भनि जहिले नि सताउँदै मीठो धुनमा प्रेम गीत गाए पनि हुन्न माया । फूल टिपी शिरमा नै सजाउँछु भन्दै अब देउता भाक्दै बाचा कसम खाए पनि हुन्न माया । तनमन समर्पित गरी दिलले दिल…
थुक सीप रगत चल्छ पानी चाहिँ नचल्ने भो, छोईछिटो जाती भेद अझै पनि नढल्ने भो । कुकूरलाई भित्र लगी मान्छेलाई बाहिर राख्दा, अलिकति पनि मन मुटू नै पो नगल्ने भो । गजुर मूर्ति त्रिशूल ती चोखो मानी पूजा हुने, उस्ले बाल्या दियोबत्ती मन्दिरमा नजल्ने भो । टहल आचार्य कालिन्चोक -…
तोयानाथ उपेक्षित - प्रम केपी शर्मा ओली को राष्ट्रबादलाई अब पनि कसैले शंका गर्दछ भने भन्न पर्ने हुन्छ उसले नेपाललाई माया गरिरहेको छैन । उसलाई कुनै तर्कले संझाउन सकिन्दैन । उ नेपाली हुँ भन्न लायकको पात्र होईन । हिजो प्रम केपी शर्मा ओलीले भारतिय च्यानल धष्यल की पाल्की शर्मा उपाध्यायलाई…
दिलमा आगो लगाएर जान्छौ कहाँ । रातीको निन्द्रा भगाएर जान्छौ कहाँ ।। न भुल्न सक्छु न छोड्न तिमिलाई, मनमा डेरा जमाएर जान्छौ कहाँ । हिजो सम्म प्रेम के हो थाहा थिएन, आज यो पत्र थमाएर जान्छौ कहाँ । मायाको डोरिमा बाधेपछि छुट्नै गाह्रो, यसरी हात न समाएर जान्छौ कहाँ ।…
कुन्नि खै के भयो घात नै घात यो चोकमा गल्लिमा धूर्तता दुष्टको एकता, सभ्यता,,शुध्दता मान्यता दक्षता उच्चता मित्रता छन् कता ? ।१।🌷🙏🌺 भावना कामना प्रार्थना अर्चना ध्यानमा ज्ञानमा छैन खै साधना अग्रता नम्रता तर्कना सम्झना शूरता बीरता गुप्त छन् देशमा ।२।🌷🙏🌺 दुष्टता, तुच्छ्ता, छुद्रता, मस्त छन् लोकमा मानवी रूपमा बस्दछन्…
सरकार बिना देश चल्दैन भने भस्ट्रचार बिना नेता बन्दैन भने हामीलाई नि केहि खोजी देउ सरकार बिना देश चल्दैन भने । देशलाई तिमी हैन श्रीमति बनाउछिन बेलुका आज कति मिल्यो भनेर प्रश्न सोझ्याउछिन सरकार बिना देश चल्दैन भने । छोरालाई तिमी भन्ने गर्छौ । भोलिको काम दाहिने भयो भने छोरो…
पृथ्वी जयन्तीका अवसरमा आज (सोमबार) राजधानीमा ¥याली निकाल्ने क्रममा भएको झडपको विषयलाई लिएर प्रसिद्ध अभिनेत्री मनिषा कोइरालाले आक्रोश व्यक्त गरेकी छन् ।सामाजिक सञ्जालमा उनले पृथ्वी नारायण साहको शालिक अगाडि सरकारले आपत्तिजनक कार्य भएको बताएकी छन् । उनले ट्वीटरमा लेखेकी छन्,’ मैले आशा गरेकी थिए किÞ जनताको राष्ट्रीय एकता प्रतीककां सामुहिक…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी सोमबार उनीहरुलाई निलम्बन गरेको हो । मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक…
निःश्वार्थी, विश्वासिलो हुन्छन् इमान्दार हजुर । राम्रो पेशा मध्ये एउटा लाग्छ पत्रकार हजुर ।। व्यक्ति, समाज, सिङ्गो देश, अन्तर्राष्ट्र विश्वको नै, सत्य खबर जनता माझ ल्याउने बारम्बार हजुर । जहाँ पुग्छन् जे जे देख्छन् त्यही कुरा टप्प टिपी, अति छिटो फिँजाउँछन् बनाइ अखबार हजुर । सबुत प्रमाण जुटाएर, यथार्थ बाहिर…
तीतोपाटी - संसारका उत्कृष्ट एक सय शहरहरुको सूचीमा दक्षिण एषियाली राष्ट्रमा दिल्ली मात्र परेको छ । उसको स्थान ६२ औ रहेको छ जब की कुवेतको स्थान ८६ नम्बर मा पर्दछ । खाडी राष्ट्रमा दुवई टप १० मा पर्न सफल भएको छ । यसरी नै युएई को अर्को शहर अबुधाबी ले…
![]()