Wednesday 27th August 2025
ट्रेन्डिङ
Image

 प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा संसाद कोमल वलीको समेत स्वर रहेको गीत फौद बहादुर बस्नेतले बनाएका हुन् । गीतमा ओलीलाई धुर्व धिताल र फौद बहादुर बस्नेतले स्वरमा साथ दिएका छन् । फौद बहादुर बस्नेतको शब्द, धुर्व धितालको संगीत…

Image

 प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने आदेश दिएको हो । प्रधान्यायाधीश जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासको आदेशमा…

Image

तीतोपाटी - मलेसियामा कोरोना भाइरसको महामारी पुनः देखिएपछि कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मलेसियामा दैनिक २००० भन्दा बढि कोरोना संक्रमित देखिन थाले पछि मलेसियाले मुलुकको आर्थिक अवस्था जोगाउन भन्दै मंगलबारदेखि लागू हुने गरी स्वास्थ्य संकटकाल र पाँच राज्यमा आगमनमा नियन्त्रण (एमओसी) जारी गरिएको हो ।…

Image

तीतोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित भएको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको हो । गत साता संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोपसहित लगाइएको महाभियोग प्रस्ताव २३२ भोटसहित पारित भएको हो । महाभियोग प्रस्तावको विपक्षमा १९७ जना…

Image

तीतोपाटी - उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको ब्यलेष्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ। सरकारी सञ्चारमाध्यमले त्यसलाई "संसारकै सबैभन्दा शक्तिशाली अस्त्र" भनेर वर्णन गरेका छन्। अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको हो । सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका…

Image

चञ्चल चपलताको भावमा शैल टाकुरामा ढपक्कै ढाकिएको श्वेत हिम भाष्करको स्वर्णिम स्नेह प्रगाढालिङ्गनले पुलकित रोमाञ्चित भई भरर्र हर्हराएका श्रमजलको थोपा थोपाको सम्मिश्रणबाट नि:सृत छ नदी कहिले बुल्क्याहा बनेर बुलिङ् देखाउँदै कहिले धीर शालीन निर्मलपनमा सर्पिल सर्कलमा रमाउँदै पर्ण अनि वृक्षका जरामा धराका गरामा अमृत छर्न उद्यत छ नदी सीमा रेखाका…

Image

पानी सारा पखाल्यो सडक सडकमा पौरखी भावनाले खोलानाला बढायो बखत बखतमा शुध्दता कामनाले तिर्खा लाग्दा पिलायो कलकल तसरी प्यारको भावनाले पाखाबारी रसायो प्रकृति प्रगतिको शान्तिको साधनाले ।१।🌷🙏🌺 पानी जस्तो बनेमा प्रियजन सबको प्यारले शान्ति ल्यायो आशावादी भएमा दिनदिन जनको साथले कान्ति छायो कोरोनाले पुर्‍यायो शहर कहरमा लोकमा भ्रान्ति ल्यायो पाखण्डीले…

Image

रोजिना ढुंगाना - मैले १२ कक्षा सरकारी स्कुल बाट पास गरेँ । कुरो सन २००७ को हो । १२ कक्षा त पास गरें तर न मलाइ अंग्रेजी बोल्न र लेख्न मज्जाले आउथ्यो न त कम्प्युटर नै देखेकी थिए । सुन्दा आजको युगमा अपत्यारिलो लाग्ला तर सत्य हो म गरिब परिवारकी…

Image

बारीमा चुलो बनाएर आहा त्यो खिच्रो खाने हो भनी बिहानै उठी चिसो पानीले नुवाउँदै आमाले चोखो धोती लगाई झिलगिको दालमा अदुवा मिसाएर आहा शुद्ध भैंसीको घिउ कसौडीमा तताएर अनि बारीबाट खनेर ल्याएको अदुवा सिलौटो माथि राखी लोहोरो ले पीसी तातेको घिउमा झिलगी अनि चामल झोइए पारेर कति बेला पाक्छ भनी…

Image

तोयानाथ उपेक्षित - हिजो सँगै काम गर्ने नेताहरुको स्वार्थ बाझियो अनि तपाई र म आजका दिनमा भिडन्तमा उत्रिदैछौ त्यो पनि शारिरिक । हिजो का दिनमा आजका ती बुढा नेताहरु युवा हुदा उनीहरुले लाल कितावहरु पढे र क्रान्तिलाई आदर्श माने उनका प्रक्षिणले हामीलाई हौस्यायो । अनि हामीले मान्यौ । बास्तबमा बुर्जुवा…