Saturday 11th April 2026
ट्रेन्डिङ
Image

गजल लुट्ने लुटाउने को शासन कहिले सम्म । छिमेकी कै नुन तेल र राशन कहिले सम्म । देशले समृद्धि माग्दै छ सुशासन माग्दै छ, नेता ज्यु!अझै यो झुटो आश्वासन कहिले सम्म । बलात्कारी हत्या हिंसा दिनहुँ मौलाउदै छ, देशमा यो कुरिती अन्धोपन कहिले सम्म । लुटेर अस्मिता देशको लुटाएर सम्पदा,…

Image

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनपछि बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट…

Image

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘महाकाण्ड’को आफ्नै निवास बूढानीलकण्ठमा विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका हुन् ।आफूहरूलाई विपक्षमा बस्ने म्यान्डेट भएको भन्दै देउवाले प्रधानमन्त्री बन्न नचाहेको बताए । विपक्षी दलको नेता…

Image

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले संसदमा विश्वासको मत नलिने भएका छन् । विधि र पद्धतिअनुसार अविश्वासको प्रस्ताव आए सामना गर्ने उनले बताए ।प्रधानमन्त्री ओलीको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनस्र्थापित प्रतिनिधिसभाको बैठक भोलि २३ गते बोलाइएको छ । त्यसको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय…

Image

गजल मलाई बेला-बेला सताउँछ उनको यादले । दिनमा घाम अनि रातमा जुनको यादले ।। सधैं मेरो यो मनलाई फितलो बनाउँछ उनको असल स्वभाव र गुनको यादले । हरेक राती सुनमन लाग्छ उनको बोली पागल भए समुधुर बोली धुनको यादले । सजाए उनका धेरै तस्बिर मेरो छातीमा सतायो धेरै तस्बिर मध्य…

Image

आमा सम्मान को प्रतीक हो नारी अभिमानको नायक हो नारी बिनाको संसार अधुरो छ नारी सर्जनाको मुल धार हो ।।।। जस्ले नारिको अपमान गर्छ नर्कमा पनि सधै कस्टले मर्छ आमाको पाउमा स्वर्ग छ नारिको विभिन्न बर्ग छ ।।।। जस्ले पुज्छ नारिलाइ उस्को कार्य सम्पन्नतामा बढाई पुजा को प्रतीक हो नारी…

Image

श्रृङ्गार आचार हो पाउडर दलेर हैन । ईमानले बन्छ जीवन व्यर्थै छलेर हैन । हुनु छ सगरमाथा गरेर उच्चा शिर केही पाउन कसैको पाउ मलेर हैन । धोको छ मेरो याैटै बोक्नु छ देशलाई, बनेर पथ्थर जस्तै मैन झैँ गलेर हैन । सङ्घर्ष हो रे जीवन मिठो छ यही यहाँ,…

Image

१) यी भ्रष्टचारीको शैयाको नाप कति धेरै होला । मनामा तड्पन टाउकोमा राप कति धेरै होला । स्वार्थको कुर्सीमा देशको नक्सा खोल बनाए, जनताको श्राप र आफ्नो पाप कति धेरै होला । २) बा-आमाको आशीर्वाद आफ्नाको माया भएपछि । वरपिपलको चौतारीमा ओत लाग्ने छाया भएपछि । हजारौं चोट खाएरै सहि…

Image

गजल तिमीले रानी भन्दै बोलाएको मन पर्छ । आफ्नो जीवन कहानी सुनाएको मन पर्छ । हामी संग सङ्गै अघि बढ्नु पर्छ भनेर जहिले, जबर्जस्ती हात तानी सुम्सुमाएको मन पर्छ । एकान्तमा टोलाएर तिम्रै प्रतिक्षामा बस्दा मस्त हात्ती झैं लम्केर आएको मन पर्छ । असिम प्रिती भर्दै बाधिएर बाहु पासमा आफ्नै…

Image

गजल तिमीसँगै बर्खे खोला तर्न मन लाग्यो । डुबी हाले एकै साथ मर्न मन लाग्यो ।। किन बाँझो राख्यौ प्रिय तिम्रो दिलको बारी बाँझो दिलमै प्रेमको बिज छर्न मन लाग्यो । जति वर आउँछु तिमी उति पर जान्छौ नजिक सरी दिलको बात गर्न मन लाग्यो । हात समाई गरेको हो…