Sunday 5th April 2026
ट्रेन्डिङ
Image

कस्ले लान्छ हस्पिटल आफै जाईंदैन होला । कतै मरे मलामीको लर्को पाईंदैन होला । प्लाष्टिकको पोकोलाई बाहिर चऊरमा पोल्न, घारो कात्रो फूलमाला केही चाहिंदैन होला । बाँचुञ्जेल शुभ भलो नबोलेको यो मुखले, जिन्दगीको अन्त्यमा नी हरी गाईंदैन होला । टाढै बसी माया गरी कसैले त्यो खुवाएको, तुलसीको पत्ता पानी पनि…

Image

नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या…

Image

राष्ट्रियसभाको रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले-एमालेबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ भने माओवादीले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । वाम बुद्धिजीवी देवकोटालाई माओवादी,…

Image

यदि सक्छौ भने आफैलाई सोध मानवताको कर्तव्य के हो भनेर यदि सक्छौ भने उसलाई सोध जसले संसारलाइ मानवोचित योगदान दिइसकेको छ । यदि सक्छौ भने आफैलाई हेर आफ्नो प्रतिविम्व कस्तो छ भनेर यदि सक्छौ भने उसलाई सोध उसले मानव हुनुको अर्थ बुझिसकेको छ । यदि सक्छौ भने अगाडि बढेर हेर…

Image

विदेश जानेको पिसिआर परीक्षणमा राहत : विदेश जानेले ‘क’  वर्गका सबै प्रयोगशालामा पिसिआर परीक्षण गराउन पाउने सरकारले विदेश जानेको पिसिआर परीक्षणका लागि सबै सरकारी पिसिआर प्रयोगशाला, न्यूनतम सय बेड भएका अस्पतालमा आधारित प्रयोगशाला र ‘क’ वर्गका सबै प्रयोगशालालाई अनुमति दिएको छ । यसअघि सरकारले विदेश जानेको हकमा ४६ वटा सरकारी अस्पताल…

Image

 गण्डकी प्रदेश प्रमुखको पदबाट हटाइएका नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले आफू पदलोलुप व्यक्ति नभएको बताएका छन् ।प्रदेश प्रमुख पदबाट बर्खास्त गरिएको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै नेता शेरचनले आफू राष्ट्रपति पदका लागि प्रस्ताव आउँदा समेत अस्वीकार गर्ने व्यक्ति भएकाले अहिले पदबाट हटाउँदैमा कुनै फरक नपरेको प्रतिक्रिया दिएका हुन्…

Image

कोरोना भाइरसका कारण आइपिएल २०२१ स्थगित भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको संक्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो। पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्धिमान साहलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। यस्तै दिल्ली क्यापिटल्सका अमित मिश्रालाई पनि कोरोना लागेको थियो।  आइपिएलअन्तर्गत मंगलबार…

Image

बसन्त थापा - कोरोना एक पटक फेरि देशभरि तिव्रगतिमा फैलिदै छ। कोरोनाको दोस्रो छाल पहिले भन्दा धेरै खतरनाक छ भनेर बुझिएको छ। हालसम्म देशका सबै प्रदेशहरुमा कोरोना महामारीले राज गरिसकेको छ। देश कोरोनाको दोस्रो छालको गर्जनमा छ र यसले मानिसको जीवनलाई अत्यन्त जोखिमको रूपमा पुर्याएको देखिएको छ। कोरोना भाइरसको दोस्रो…

Image

मान्छे सौदा गर्दछ लासको पनि पैसा माग्दछ सुन्दै अनौठो लाग्ने व्यवहार अरुले त के गर्ला मान्छे गर्दछ । बाख्राको छोरा बोका, मान्छे काटेर खान्छ भैँसीको छोरा राँगाको अनेक परिकार बन्दछ गौमाताकै छोरा बहरलाई पनि सुमरेर गोरु बनाए हलो नारी खेत जोताए वास्तवमै मान्छे एकदम निष्ठुरी छ । मान्छे अरुको विनास…

Image

दोश्रो चरणको भाग्यशाली विजेताहरूको नामावली सार्वजनिक तीतोपाटी - कुवेतको पुरानो तथा धेरै शाखाहरू भएको अलमुजैनी एक्सचेन्जले इश्लाम धर्माबलम्बीहरूको पवित्र पावन महिना रमादानको अवधि भित्र अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरूलाइ दैनिक रूपमा विशेष आकर्षक पुरस्कारहरू दिइरहेको छ भने एक्सचेन्जबाट रमादान प्रमोसन अन्तर्गत April 19th to April 25th गते भित्र पैसा पठाइ…