तीतोपाटी - राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन अपरान्ह १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । संसदको यस अधिवेशनबाट बजेट अध्यादेश…
किसन साह ,सर्लाही - सर्लाहीको त्रिभुवननगर सशस्त्र प्रहरीले नलकटुवा पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ काली मन्दिर स्थित भारतीय सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलको त्रिभुवननगर बीओपी बाट खटिएका टोलीले एकथान नलकटुवा पेस्तोल सहित भारत सितामाढी जिल्ला सोनवर्षा ग्राम पञ्चायत निवासी सोरिक दासका छोरा १७ वर्षीय गोलु…
षडऋतु : १. हाम्रो जीवनमा राम्रो सिँचनमा सुन्दर भावना फुर्छन मनमा भाव पोख्ने ठाउँ सहित्यको गाउँ २. साहित्यको रस गीत गाइ वस तीजको दिनमा माईती घरमा छोरी चेली भेला रनाईलो वेला उर्मिला पन्त पाण्डेय ज्ञानेश्वर ,काठमाडौँ षड्ऋतु काव्य ६ गर्भ उत्पादन भावहरु-- यो हाम्रो शरिर छ बस्तुको योग कहिल्यै…
बाबुको मुख हेर्ने दिन औंसी प्रतिपदा दिन हो बाबुको मुख हेर्ने दिन सन्तानले पुज्ने श्रद्धाभाव राख्ने आशीर्वाद थाप्ने मुख हेर्ने दिन बुबाको सम्झना आउँछ सबमा आआफ्नो मनमा न्यानो हुन्छ माया पाएर नै छाया बुबालाई सम्झी मुख हेर्न जाने दीर्घायु कामना गरी पूजा गर्ने सगुन अर्पेर आशीर्वाद थाप्ने खुसी भई चेली…
षड्ऋतु काव्य ....... तीज पर्व आयो सबै खुशी भयो। साथी पनि आए सबै जम्मा भए कुरा कानी गरि रमाइलो भरी। साथी गीत गाई खुशी मान्ने भइ मादल नि बज्यो सानी नानी नाच्यो सुन्दर आगन भयो है पावन । दाजी आए लिन खुशी भयो मन भोलि त साइत जाने हो माइत…
तीतोपाटी - तीतोपाटी डट कम बाट साप्ताहिक उदक अभ्यास अन्तर्गत नियमित रूपमा प्रकाशित गरिदै आएको आजको श्रृंखलामा ४४ जना उदक स्रष्टाका उदकहरूलाइ समेटिएको छ । उदक अभ्यास : भाग १५ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०५-१९ गते शनिवार सहभागी सङ्ख्या : ४४ जना आदरणीय…
"पाँच तत्व पाँचै विकार ,पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग १ संसारलाई बत्ती पुग्ने हाम्रा नदी नाला छन्। हामीलाई दिने सुविधामा बन्द ताला छन्। हाम्रा पीडा व्यथाहरु कस्ले सुनिदिन्छ खाेई बाटाेभरि तेर्स्याईएका तिखा भाला छन्। जस्काे बाटाे हेर्याे उस्का कर्तुत काला छन्। -चन्द्रावती अधिकारी ,बाँके कोहलपुर । पञ्चाङ्ग २ विनयशील…
जाऔं घुम्न रमाइलो, छ उल्कापुरमा सुनें पहिलोपल्ट जाँदामा साथी गाँठ हुने चुनें।।१।। उल्कापुर अनौठाको भित्र पाइन्छ जे पनि सुनेको मात्र हो मैले, उल्का धेर हुने भनी।।२।। त्यो उल्कापुरका मान्छे उल्का वर्षण गर्दछन् एकैपल्ट पुगे हुन्छ, अनाकर्षण भर्दछन्।।३।। चोरीको साथ डकैती मिल्ने सङ्गमको थलो छन् खप्पीस सबै मान्छे अर्काको गर्न कुभलो।।४।।…
शीत काव्य हाम्रो देश अग्लो होचो! एक नास छैन चोसो! भदौ मास ठूलो पानी! जता ततै जल मग्न! बाढी पैरो लागे झर्न! नदी खोला बढ्न थाले! बस्ती भित्र पस्न थाले! कमला देवकोटा, पाल्पा ☘️केही शीतहरु🍀 आफ्नाे धर्म मान्नु पर्छ बाबा श्रद्धा गर्नु पर्छ भाद्र मास कुशे अाैँशी बाबा मुख हेर्ने…
तीतोपाटी - कुवेत बेस भएको कुवेतको पुरानो र प्रतिष्ठित एक्सचेन्ज कम्पनी अलमुजेनै एक्सचेन्जले एकै साथ दुइवटा अवार्डहरू जितेको छ । अलमुजैनी एक्सचेन्ज कुवेतले एकै साथ Best Remittance Service Provider र Best Foreign Exchange Company अवार्ड जितेको हो । सो कुरा अलमुजैनी एक्सचेन्ज कुवेतले एक प्रेस नोट जारी गरि सार्वजनिक गरेको…
![]()