Sunday 24th May 2026
ट्रेन्डिङ
Image

( सन्दर्भः वी पी स्मृति दिवस ) कृष्ण पिता दिव्या माता वीपी नाम हाम्रो सान जेल नेल दुख दर्द धीर वीर एक्लो मर्द देश सानो नेता ठूला रैती प्रजा भयौ खुला राणा भागे राजा जागे दुख दिन मुद्दा लागे सत्य थिए वीपी मात्र मुद्दा जिते निष्ठा पात्र कथा मनो काव्य…

Image

काठमाडौं - नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा परि आए ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले डिजिटल भोटिङका लागि प्रविधि सुनिश्चित गरेको जनाएको छ । विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ…

Image

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । त्यस्तै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने विषयमा सहमति भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम…

Image

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् । पोर्न फिल्म बनाएको र बेचेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेका हुन् ।मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातीदेखि नै उनीमाथि…

Image

नेकपा एमालेले प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गर्ने भएको छ।मंगलबार तीन बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आई.टी आर्मीको घोषणा गर्ने कार्यक्रम रहेको एमाले नेता प्रभु साहले  जानकारी दिए। सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा…

Image

नेपाली सिने जगतमा आजकाल यदि कोही चर्चित छ भने, नायिका प्रियंका कार्कीको नाम शीर्ष स्थानमा आउँछ । उनी पछिल्लो पटक आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा छिन् ।आफ्नो गर्भावस्थामा अत्यधिक रमाइरहेकी प्रियंका कार्कीले सामाजिक सञ्जालमा राख्ने फोटोका कारण पनि उनी चर्चामा छाइरहन्छिन् । कहिले पेटले जुसले खाइरहेको जस्तो गरेर फोटोसुट गराएर…

Image

(@१**) १• साउनमा जपे मात्र शिवजीको नाम सिधै मिल्छ भक्तलाई कैलासको धाम। २• बोल बम बोल भन्दै पशुपति जाम, शिव सम्भू भोले बाबा जपौं यही नाम। ३• डिमीडिमी डमरु हातमा त्रिशूल, दर्शन उन्को पाउन साह्रै खुल्दुल। ४• माता देवी काखमा गंगा शिरमाथि, भूत प्रेत पिचास नन्दी भृङ्गी साथी। घनश्याम पौडेल,…

Image

नारायण कोइराला -  "ल साथी हो बक्र इद सुरु भयो अब रमाइलो सँग घुमफिर गर्नुपर्छ । मुस्लिम साथीभाइहरू सँग रमाइलो गर्नुपर्छ भन्ने समय हो यो  तर अहिले यो अवस्था रहेन।" कोरोना सुरु हुनुभन्दा पहिला कस्तो रमाइलो हुन्थ्यो । बिदा सुरु भए देखि नै तयारी सुरु हुन्थ्यो । गल्ली गल्लीमा होहल्ला…

Image

सोम बार ब्रत राख भोले बाबा मुक्ति दाता शुभ दिन शिब नाम जपौं सबै बन्छ काम कुञ्ज देबी उपाध्याय शिवसागर, असम, भारत   शीत +++ १. स्रष्टा कृति मीठो प्रीति २. काम शीर ठाडो भीर ३. घाम पानी सुन खानी ४. लेक बेसी निलो नदी ५. नौलो गाई धेरै घाँस…

Image

काठमाडौं - नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई…