नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा स्थापित ‘माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार–२०२६’ बाट पत्रकार प्रेमकुमार जिमी सम्मानित भएका छन्। शाखाको १७औँ स्थापना दिवसका अवसरमा जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजित रक्तदान तथा पुरस्कार वितरण समारोहमा जिमीलाइ पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको हो। नेपालमा रहँदा विभिन्न रेडियो तथा सञ्चार माध्यममा सक्रिय रहेका…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। “रक्तदान जीवनदान” भन्ने नारासहित कुवेतको सेन्ट्रल ब्लड बैंक (जाब्रिया) मा आयोजित कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उक्त अबसरमा जम्मा १०२…
बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन र महिलाविरोधी व्यवहारको शिकार भएको आरोप लगाएका छन्। एक युवतीले आफू सामूहिक बलात्कारको शिकार भएको दाबी गरेकी छन् भने अन्यले यौन उत्पीडन र दुर्व्यवहार भोग्नुपरेको बताएका छन्। तथ्यांकअनुसार सन् २०१८…
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसको अवसरमा आयोजना हुन गइरहेको तेस्रो रक्तदान कार्यक्रम तथा चौथो माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। महासंघका अध्यक्ष राज मल्लले कार्यक्रमको सफल व्यवस्थापन तथा सफलताका लागि सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई शुक्रवार दिउँसो १२:४५ बजे जाब्रिया ब्लड बैंकमा…
कुवेतस्थित प्रवासी नेपाली मञ्च कुवेत ले आगामी अगस्ट २१, २०२६ मा आफ्नो पाँचौँ राष्ट्रिय अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशनमा मञ्चका केन्द्रीय नेताको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ। मञ्चका सचिव शंकर पौडेलका अनुसार कुवेतमा रहेका एमालेप्रति आस्थावान सम्पूर्ण नेपाली श्रमिक, सदस्य तथा शुभेच्छुकहरूलाई अधिवेशनमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन…
भारतको आसाम राज्यमा यस वर्षको बाढीबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ। बाढीको प्रभाव केही क्षेत्रमा कम भए पनि अझै ७ जिल्लाका १ लाख २८ हजारभन्दा बढी मानिस प्रभावित छन्। बाढीको पानी ३८० गाउँमा फैलिएको छ भने करिब १४ हजार २३० हेक्टर कृषि भूमि डुबानमा परेको छ। सबैभन्दा बढी सिवसागर…
भारतको केरल राज्यमा लगातार परेको भारी वर्षाका कारण बाढी, पहिरो र जलमग्नताको समस्या गम्भीर बन्दै गएको छ। पछिल्ला तीन दिनमा वर्षासम्बन्धी घटनामा २० जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता रहेका छन्। सबैभन्दा बढी क्षति कोट्टायम र मलप्पुरम जिल्लामा भएको छ, जहाँ ४/४ जनाको मृत्यु भएको छ। तिरुवनन्तपुरम र…
दक्षिणी रूसको क्रास्नोडार क्षेत्रस्थित कालो सागर (Black Sea) किनारको आर्खिपो-ओसिपोभ्का समुद्री तटमा ड्रोन खस्दा ७ जनाको मृत्यु भएको छ। मृतकमध्ये ३ जना बालबालिका रहेका छन्। घटनामा ४० जना घाइते भएका छन्, जसमा १७ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। रुसी अधिकारीहरूले यो घटनालाई नागरिकमाथिको जानाजानी गरिएको आक्रमण भन्दै…
भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ। मुख्यमन्त्री डीके शिवकुमारले सोमबार आफ्नो मन्त्रिपरिषद्मा थप १९ मन्त्रीलाई शपथ गराएपछि ३३ सदस्यीय मन्त्रिपरिषद् पूर्ण रूपमा पुरुषमात्र बनेको हो। सुरुमा पार्टी हाईकमान्डले तयार पारेको सूचीमा गायत्री शान्तिगौडाको नाम पनि समावेश…
चीनका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भइरहेका कारण सरकारले उच्च सतर्कता अपनाएको छ। विशेष गरी शान्सी, सिछुवान, चोङकिङ, गुइझाउ, ग्वाङ्सी र ग्वाङ्डोङ क्षेत्रमा भीषण वर्षाको सम्भावना रहेको भन्दै दोस्रो उच्चस्तरको वर्षा चेतावनी जारी गरिएको छ। शान्सी प्रान्तमा बाढी र डुबानको जोखिम बढेपछि जुलाई ३० यता ८७,९८७ जनालाई सुरक्षित स्थानमा सारिएको…
![]()