तीतोपाटी डटकम - नेपाली राजदूतावास कुवेतले कुवेतको कम्पनीहरु एजिलिटी (Agility) र ल्यान्डमार्क(Land Mark)मा भ्रमण गरी त्यहाँको व्यवस्थापन एवं नेपाली कामदारहरूसँग अन्तर्क्रियात्मक भेटघाट गरेको छ। कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भन्डारी, दूतावासका काउन्सिलर, श्रम सहचारी लगाएत दूतावासका अन्य कर्मचारीहरुले उक्त अन्त्रकृयात्मक भेटघाटमा नेपालीहरूको कामको अवस्था, सुविधा, सुरक्षा लगायतका विषयमा बुझेका थिए।साथै…
संयुक्त अरब इमिरेट्समा पनि कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको एक संक्रमित भेटिएको छ । त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालय (MoHAP) ले बुधवार ओमिक्रोन संस्करणको पहिलो केस फेला परेको पुष्टि गरेको राज्य समाचार एजेन्सी WAM ले जनाएको छ । अफ्रिकी देशबाट अरब राष्ट्र हुँदै आएकी एक अफ्रिकी महिलामा ओमिक्रोनको पहिचान गरिएको थियो।…
शीतहरु १ कस्तो ऋत शीतै शीत २ जाडो बढी शीत झरि ३ शीत खस्यो माया बस्यो ४ माया पृत कस्तो रित्त ५ कहि गर्मी कहि शीत ६ शीत बिना हुन्न हित ७ शीत लेखि शब्द गनि ८ दुई बन्यो चार शब्द ९ चार शब्द एक शीत १० मिली जान्छ शीत…
नौलो विधा शीत विधा । लेख्ने रूची पढ्ने रूची मन पर्छ शीत लेख्न । प्रात: लेख सांझ लेख । मन माझ बुद्धि माझ । शीत काव्य लेख भव्य । आठ शब्द एक पाठ । लेख्ने गर्नु शीत भर्नु । - लव जोशी
नारायण कोइराला - युएईको ५० औं राष्ट्रिय दिवसको अवसरमा निजी क्षेत्रमा तीनदिन बिदा परेको छ।यो समयमा मजदुरहरूको खुसी त छ नै।युएई पनि दुलही जस्तै सिँगारिएको छ।शहर देखि लेबर क्याम्पमा सम्म युएईका झण्डाहरु फहराई रहेका छन्। ५०औँ राष्टिय दिवस भएकोले धुमधाम संग मनाउने तयारी छ । जताततै सिँगारिएको यूएईलाई हेर्दा यहाँ…
तीतोपाटी, काठमान्डौं - कोरोना भाइरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन'को विश्वभर चर्चा चलिरहेको छ।नेपाल सरकारले बुधबार बिज्ञप्ती मार्फत नेपालमा ओमिक्रोन हाल सम्म नदेखिए पनि सबैलाई सचेत रहन र स्वास्थ्य मापदन्ड पालन गर्न अनुरोध गरेको छ। यता नेपालको विमानस्थलमा अफ्रिकन देशहरुबाट आउने उडानका यात्रुहरुलाई सोमबार देखी १० दिन क्वारेन्टाइन बस्न भनिएको छ तर…
"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा - पञ्चाङ्ग अभ्यास गर्ने थलो - पञ्चाङ्ग पाठशाला मितिः २०७८/०८/१४ गते ================================================= प्रशिक्षक सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव सुशिला पौडेल सविता के.सी. तोयानाथ सुवेदी संकलक सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता रामराजा के. सी. ...................... आजको अभ्यासमा स्वतन्त्र रुपमा…
फ्याँक्नुपर्छ तेल तारी, रहेको त्यो कातीलाई । फाँसी दिउँ जनता मिली, सबै रास्ट्रघातीलाई । जस्को शक्ति उस्को भक्ति,देशै चिराचिरा पार्दा, कति दुख्या होला नेपाल,आमाको यो छातीलाई। धोका हुँदो रैछ यहाँ , लोभ स्वार्थ ईष्र्या राखी, जिताउँदा आफ्ना मान्छे,आफ्नै छोरा नातिलाई। यो राज्यको ढुकुटी नै बारम्बार रित्याउने , हातमा नरिवल भेट्टाएका…
आयो जाड़ो झर्यो शीत घाम तापी गायो गीत । जाड़ो धेरै चिसो हावा खाँउ ढिँडो खोज तावा । नून हाली रातो चाय गर्मी हुन्थ्यो खान पाए । चिसो पानी न्वाउ गारो पूजा पाठ गर्न सारो । हात मुख कुल्ला गरो प्रभु कृष्ण ध्यान धरो । पाप धर्म आफ्नो लागि गर्यो…
तीतोपाटी - घुसखोरी र मानव बेचबिखनमा मुद्दा खेपी रहेका बंगलादेशी सांसद मोहम्मद शाहिद इस्लाम (काजी पापुल)लाई कुवेतमा ७ वर्ष कैद र २ लाख ७१ हजार केडी(नेपाली रुपैया करिब १० करोड ३० लाख) जरिवानाको सजाय तोकिएको छ।उनलाई ७ बर्षको जेल सजाय पछी कुवेतबाट देश निकाला(डीपोर्ट) गर्न अदालतले आदेश दिएको छ। उनका…
![]()