Thursday 29th January 2026
ट्रेन्डिङ
Image

राम्रो रोजगारी पाइने नाममा भइरहेको काम छोडेर ठगहरूको प्रलोभनमा नपर्न नेपाली श्रमिकहरूलाई नेपाली राजदूतावास साउदी अरवले अनुरोध गरेको छ । साउदीबाट फर्कनका लागि चाहिने बहिर्गमन भिसा, हवाइ टिकट, सीसीएमसी फारम भर्न, फोटोकपी खर्च लगाएको शीर्षकमा पनि अनावश्यक रूपमा नेपाली श्रमिकहरू ठगिएका र ट्राभल्समा पुगेकालाई समेत ठगिएको गुनासो आएकाले दूतावासले प्रेस…

Image

शीतहरु शीत मेराे प्राण प्रिय यही मेराे लघु गृह २ तिमी मेराे महा मित्र कला फुराेस् यसै भित्र ४ स्वप्न देखेँ शीत लेखें शीत थाेपा भित्र टेकें ६ सुस्त सुस्त बामे सर्दै शीत थाेपा थाले भर्दै ८ रङ भर्दै अघि सर्दै शीत माेती टप्प टिप्दै १० जन्म भूमि पाल्पा भयाे…

Image

(१) जुनेली ताज लगाए आज (२) जुनेली खोज सत्यको रोज (३) छोडेर गाउँ बिरानो ठाउँ (४) युएई आछु जुनेली गाछु (५) साहित्य सँग पिरती लाछु (६) जुनेली बोल्छ सत्यता खोल्छ (७) साहित्य भित्र मिठास घोल्छ (८) त्यसैले खोजे जुनेली रोजे (९) जुनेली भारी पुरूष नारी (१०) बोकेर सारी साहित्य तारी…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८५ औं काव्य श्रृङ्खला ३०० औं पृथ्वी जयन्ति विशेष कव्य सम्मेलन यहि २०७८ पुष २८ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभाध्यप्तामा वरिष्ठ साहित्यकार डा.बम वहादुर थापा जितालीको प्रमुख आतिथ्य,कलानिधि दाहाल,गंगा लिगलको विशिष्ट आतिथ्यता अनी सिता पाण्डे अधिकारीको कुशल उद्घोषणमा ८५ औं…

Image

प्रसङ्ग-विकृति विसङ्गति ----------------------------------------------------- मान्छे मान्छे भित्र राम्रो सद्भाव जगाउन सत्यताको पक्ष लिउँ भेदभाव हटाउन ।१। सत्यताले अज्ञानता चाँडै हट्दछ अज्ञानता हटेपछि भेदभाव हट्दछ ।२। भेदभाव हटाउन लाई सत्यताको खाँचो सत्यतामा लागे पछि खुल्छ ज्ञानको साँचो ।३। जब ज्ञान प्राप्त हुन्छ विज्ञान जन्मिने हो विज्ञानले मान्छे साँच्चै मान्छे बनिने हो ।४।…

Image

"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०९/ २७ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :-…

Image

“अब अति भयो, यौगेश । कि घर छाड् कि घर सम्हाल् । लाठे र भुसतिघ्रे छोरालाई खर्च दिएर अब म पाल्न सक्दिनँ ।” “होइन बुबा ! किन मलाई बोझ ठान्नुहुन्छ ? किन मलाई घर छाड् भन्नुहुन्छ । मैले पैसा कमाउन नसकेर ? यत्रो घर छ, किन चाहियो, पैसा ?” “घरमा…

Image

गाउँ शहर हुँदै, डमरू बजाउँदै र बाँदर डोर्‍याउँदै मदारी आयो । बालक, बृद्ध, तन्नेरी, तरुनी सबै घेरा लागे मदारीको ओरिपरी, चटक हेर्न । मदारी खुल्ला ठाउँमा बस्यो र बाँदरका डोर्‍याइ रहेको डोरी भुइँमा छोडिदियो अनि डमरू बजाउँदै भन्यो-"जमुरे आजकल कि लडके और लडकियाँ कैसे लभ करते है ? अनारकली के…

Image

" पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग साहित्य समाजको तेह्रौं भर्चुअल पञ्चाङ्ग वाचन कार्यक्रम सम्पन्न भएको छ । नियमित साप्ताहिक रूपमा सुरु गरिएको तेह्रौं पञ्चाङ्ग वाचन कार्यक्रममा सभापतित्व पञ्चाङ्ग साहित्य समाजकी अध्यक्ष सविता के.सी.ले गर्नु भएको हो । कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष, साहित्यको…

Image

शीतहरु पुष जाडो जिउ कांप्यो शीत पर्यो जाडो बढ्यो बाक्लो लुगा खात लाग्यो मुठ्ठी बाँधि काखी च्यापी स्यु स्यु गर्दै डुलि डुलि जिउ तातो पारी पारी तातो तातो खाना खाइ चिसो बाट बच्न सिकौ धर्मी शाक्य बुटवल