ब्राजिलको साओ पाउलोमा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण शुक्रबारदेखि सात बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । राज्य सिभिल डिफेन्सले जारी गरेको विज्ञप्ति अनुसार करिब ६०० व्यक्तिहरू पनि विस्थापित भएका छन् ।अधिकारीहरूले प्रभाव परेका सहरका मेयरहरूलाई सहयोग गर्न अग्नि नियन्त्रकहरू, सैन्य प्रहरी र नागरिक सुरक्षाकर्मीहरूको कार्य समूह…
तीतोपाटी, काठमाडाैं - नेपाल आदिवासी जनजाति महासंघले प्रवास (अन्तर्राष्ट्रिय) समितिको संयोजकको जिम्मेवारी पासाङ शेर्पालाई जिम्मेवारी दिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील शेर्पा यूएईमा रोजगारीसँगै व्यवसायमा समेत संग्लन छन्। महासंघका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालका अनुसार अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको रिक्त पदमा विधिसम्मत पदपूर्ति तथा जिम्मेजारी हेरफेर गर्दै पदाधिकारी…
तीतोपाटी - कुवेतमा नेपाली महिला कामदारहरू बसेको अपार्टमेन्टमा आगलागी भएको छ । फर्वानियास्थित ब्लक १ मा भएको आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् । आगलागी हुँदा आरती भनिने भिम कुमारी खत्री र बिमली भनिने बिमला दर्जी गम्भीर घाइते भएका हुन् । आगलागीबाट कोठामा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको…
तीतोपाटी, काठमाडाैं - ‘आपसी सहयोग र सद्भाव सिन्धुपाल्चोकबासी मिलनको आधा’ नारा लिएर २०१४ मा कोरियामा रहेका सिन्धुपाल्चोकबासी मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल माध्यम जुम र फेन्थेकमा प्रत्यक्ष उपस्थित भएर सम्पन्न गरिएको…
२८ करोड राजस्व छली मुद्दामा फसाइएका बाराका उमाशंकर राय भर सर्वोच्च अदालतको आदेशपछि २५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । राजस्व छली मुद्दामा पाटन उच्च अदालतले तोकेको ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर ११ महिनादेखि बन्दी जीवन बिताएका उनी सर्वोच्च अदालतले धरौटी रकम २५ हजारमा झारिदिएपछि सर्वोच्चको आदेशमा…
शीतहरु १ शीत ऋत कस्तो पृत २ जति लेख्यो उति बढ्यो ३ शीत मोति भयो ज्योति ४ कस्तो भक्ति ओहो शक्ति ५ शब्द गनि शीत बनी ६ लेख्ने बानी जान्न कहि ७ लेख्न छोडि जान्न मोडि ८ लेखी बस्यो दिन गयो ९ के छ खास लाने आस १० यस्तै होला…
शीत प्रीत गाउँ गीत साथी जाति पीडा माथि भर गर वर सर रात वात तिम्रो साथ खाटा घाउ आज जाउ भोको पेट अघि सेठ माया लाम उतै जाम तिम्रो काम लियौ खाम मान गर्छ दाम पर्छ राम्रो मूल्य ज्ञान सीप पीर जति पोख अति टाढा भयौ गाढा रह्यौ कल्पना नेपाल…
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा राष्ट्रसंघका दुई जना विज्ञहरूको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कंगोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो । उनीहरू सरकारी फौज र लडाकु समूहबीच भएको युद्धपछि…
उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । स्थानीय समयअनुसार आईतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सबैभन्दा ठूलो मानिएको छ । यो उसको यसै महिना गरिएको सातौं परीक्षण हो । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले आइतबारको परीक्षण मध्यम श्रेणीको व्यालिस्टिक मिसाइल (आइआरबीएम) भएको जनाएको छ । जापान,…
आज माघ १६ गते अर्थात सहिद दिवस । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ भने सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारक तथा टुडिखेल स्थित सहिद गेटमा ज्ञात अज्ञात सहिदहरुको सम्झना गरिएको छ । सहिद दिवसको अबसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचाैर स्थित सहिद पार्कमा गइ…
![]()