Wednesday 14th October 2026

जनार्दन अधिकारी धड्कनका केही हाइकुहरू


हाईकु

झर्नाको पानी
बग्यो निधारबाट
उन्नत खेती ।

देशका युवा
मरुभूमिको खेती
आगोको वर्षा ।

सेन्यू
खाडीमा युवा
सिंहदरबारको
कुर्सिमा स्याल

भ्यागुताहरू
न्यायको तराजुमा
फुत्त उफ्रिए ।

निभेको आगो
धुनीको खरानीमा
जोगी झैं नेता

जनार्दन अधिकारी धड्कन
पाल्पा ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...