निर्मला घिमिरे- वैदेशिक रोजगार न्यायाधीकरणले एकैपटक ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकहरूलाई कैद र जरिवाना फैसला गरेको छ। न्यायाधीकरणले ५३ मुख्य सञ्चालकलाई ६ महिना कैद र एक/एक लाख रूपैयाँ जरिवाना सजाय हुने गरी फैसला गरेको हो।न्यायाधीकरणका अध्यक्ष रमेश खत्री, सदस्य गोपीचन्द्र भट्टराई तथा निशा बानियाँको संयुक्त इजलासले यही १६ गते…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ ११ /१७ ..................... प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :- (महासचिव) रामराजा के.…
०१ मलिलो माटो उजाड यो बस्तीमा पुष्प वृष्टि पो। ०२ दोष दृष्टिको पहिचान खत्तम सृष्टि अपार। ०३ भाग्यको खोट बलेको दीप माथि दोषी नजर। ०४ महल भित्र बहस गुमनाम विष वमन। ०५ दवेका चाह खुलेको अाकाशमा निभेको दीप। निर्मला सुवेदी, बागलुङ
(१) शीत गने शुभ भने (२) पाल्पा जिल्ला हाम्रो किल्ला (३) हाम्रो भक्ति शिव शक्ति (४) मिली जुली सबै भुली (५) एक साथ जोडौं हात (६) सभ्य बोल ढोका खोल (७) रेग्मी जान्नु सच्चा मान्नु (८) पाल्पा जिल्ला शीत किल्ला (९) देख्नु राम्रो शीत हाम्रो (१०) शित हित हाम्रो जीत…
बोल्नु भन्दा कहिलेकाहीँ, नबोलेकै जाती लाग्छ। आफ्नो जस्तो अरुको मन, नपोलेकै जाती लाग्छ। दुःख पाउँदा खुशी हुने,सुखी देख्दा जल्ने सङ्ग, जिन्दगीको कथा ब्यथा, नखोलेकै जाती लाग्छ। बदलाको भाव राखी,जो कोहिलाई पिलाउन, अमृतको सट्टामा विष, नघोलेकै जाती लाग्छ। बजारमा सजिलै त्यो, किन्बेच हुने जस्तो गरि, माया पिरतिको मुल्य, न मोलेकै जाती…
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको…
रुसले युक्रेनलाई सैन्य कारबाही अघि बढाए संगै रुसमाथि चौतर्फी अन्तरास्ट्रिय दवाव बढेको छ यसको प्रबाह खेल जगतमा शुरु भएको छ जसमध्ये विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए)ले रुसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । फिफा र यूइएफएले विश्वकप २०२२ र महिला…
संसदबाट अनुमोदित एमसिसी सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै विरोध जनाउँदै आएका ८ राजनीतिक दल र दुई मोर्चाले सोमबार आह्वान गरेको बन्दका क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दिनभर झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । विशेषगरी वीरेन्द्रनगरको मुख्य…
जबरजस्ती करणी अभियोगमा सांसद मोहन बानियाँ पक्राउ परेका छन्। नेकपा एमालेका नेता तथा मुगुका सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्। सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेले जानकारी दिए। ४० वर्षीया…
राष्ट्रिय जनमोर्चा पार्टी पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएको छ। गठबन्धनमा संलग्न अन्य चार दलले जालझेल तथा तिकडम गरेर एमसीसी संसदबाट पारित गरेको भन्दै राष्ट्रिय जनमोर्चा पार्टी गठबन्धनमा नरहने निर्णय गरेको हो। अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको…
![]()