Tuesday 13th October 2026

निर्मला सुवेदीका दमदार पाँच हाइकुहरू


०१
मलिलो माटो
उजाड यो बस्तीमा
पुष्प वृष्टि पो।

०२
दोष दृष्टिको
पहिचान खत्तम
सृष्टि अपार।

०३
भाग्यको खोट
बलेको दीप माथि
दोषी नजर।

०४
महल भित्र
बहस गुमनाम
विष वमन।

०५
दवेका चाह
खुलेको अाकाशमा
निभेको दीप।

निर्मला सुवेदी, बागलुङ


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...