Sunday 25th January 2026
ट्रेन्डिङ
Image

अमेरिकाको न्यूयोर्क राज्यमा एक किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ। बफलो सहरमा घटनास्थलबाटै १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ। प्रहरीले उनको नाम खुलाएको छैन। ती सन्दिग्ध व्यक्तिले सैनिक पोशाकमा शनिवार दिउँसो व्यस्त सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएका थिए। प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा…

Image

बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालामा लघुकथाकार तारा श्रेष्ठले प्रेषित गर्नुभएको लघुकथा जिम्दारको नाति पढेपछि मेरो पाठकमनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार तारा श्रेष्ठलाई भौतिक रुपले नचिनेतापनि लघुकथाको माध्यमबाट परिचित छु । तारा श्रेष्ठको जन्म २०२५/०६/११ गते इटहरी नगरपालिका वार्ड नं-१८ मा पिता हरिप्रसाद र…

Image

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी…

Image

दिल्लीको मुन्डका इलाकाको एक भवनमा शुक्रबार बेलुका भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको र कम्तीमा १२ जना घाइते भएको त्यहाँस्थित आपत्कालीन सेवा प्रदायकहरूले बताएका छन्। प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको थियो। राजधानी दिल्लीको पश्चिममा रहेको मुन्ड्का मेट्रो स्टेसन नजिकै भएको उक्त घटनामा आगो निभाउन करिब ७…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/स्थानीय तहको निर्वाचन २०७९ को मत परिणाम भोलीबाट आउन शुरु गर्ने छ । परिणामले ल्याउने स्थानीय निकायमा त्यहीका जनप्रतिनिधीलाई हो तर असभ्य र अलोकतान्त्रिक चरित्रका कारण कतिपय ठाउँमा निर्वाचन नै स्थगित भएका घट्नाहरु भए । कतिपय ठाउँमा हिंसा समेत भयो जुन निन्दनीय छ । तनहु स्थित व्यास नगरपालिकाका…

Image

यूएईको कारागारमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा भएका छन् । अबुधाबीस्थित केन्द्रीय कारागारमा ८७ दिनको बसाइपछि पत्रकार पाण्डे शुक्रबार रिहा भएको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले बताए । नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै यूएई प्रहरीमा उजुरी गरेको थियो । पाण्डेको रिहाइका लागि नेपाल…

Image

स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । सिख्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै…

Image

यसो बाहिर निस्किदै थिए, दुई जना महिला एक आपसमा कुरा गरिराखेका थिए । एकले अर्को लाई बोलाउदै, ए बिना चुनाव नजिकै आयो हाम्रो समाजका दिदीबहिनी हरुलाई खुबै चुनाव लागेछ बा,अरुबेला नदेखिने नेताहरु अहिले कार्यकर्ता अगाडि पछाडि लाएर चुनाव प्रचार,प्रसार मा खटिनुभाछ। खटिनुनि पर्यो तर बिना तिनै नेता जनताको भोटले जित्छन…

Image

स्रष्टा परिचय नाम: गाेविन्द खनाल जन्म मिति: २०२९/११/२० जन्म स्थान: बगनासकाली गाँउपालीका वडा नं २, पाेखराथाेक अामा बुबाको नामः टाेपराज खनाल ,मनकुमारी खनाल शिक्षा; बि. ए. ,बि एड.( नेपाली ) प्रकाशित कृति : कविता संङग्रह शीर्षक: अनुभूतिका प्रहरहरू , पृष्ठ संख्या : ८९ प्रकाशन वर्ष : २०७५ प्रकाशन : पाेखराथाेक…

Image

डा. अम्बरिश पोख्रेल - देशका ठूला ठूला शहरहरूमा (कम्तीमा पनि महानगर, उप महानगर र ठूला नगर पालिका हरुमा ) स्वतन्त्र रूपमा सर्वे गरेर चुनावी प्रक्षेपण गर्ने वा गर्न सक्ने संस्थाको टड्कारो अभाव देखियो । यो तेत्तीस चौतीस वर्ष भित्रमा कुनै पनि निकाय वा संस्थाहरू वा ठूला ठूला नाम चलेका विद्वान्…