स्रस्टा परिचय डा. विदुर चालिसे बुबा हेमनाथ चालिसे र आमा ओमकुमारी चालिसेका पाँच सन्तान मध्ये चौथो सन्तान हुन।माहिलो सुपुत्रको रूपमा वि.स. २०१६ कार्तिक २३ गते ( नागरिकता अनुसार कार्तिक १५ गते ) गोकर्णेश्वर नगरपालिका-९, आरूबारी, काठमाडौंमा जन्मनुभएका डा. विदुर चालिसे सोही स्थानमै स्थायी बसोबास गर्दैआउनु भएको छ । तीन छोराछोरीहरू-…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०४/१७ ...................................... रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- खाली, जाली, ताली, माली, आली, गाली, पाली,…
नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन्। निर्वाचन आयोगले एक महिनाअघि…
जुनेली १ पञ्चमी अाज नागको पुजा २ गरियो पुजा बानेर धुजा ३ देवता नाग लैा रक्षा गर ४ द्वारकाे माथि टासेकाे जाती ५ फूल र टीका जलकाे धारा ६ ईनार कुवा ईनका स्थान ७ दियो र बात्ति झलल अति ८ अबिर टीका भेटिर फूल ९ प्रार्थना गर्दै नागको पुज्दै १०…
शीत -काव्य नाग पन्चमी **- द्वार माथी अष्ठ नाग! चित्र पुजा गरि टास! फुल दुबो भेटी पाती! रक्षा गर्ने सर्प जाती! महा देव कण्ठ माला! सृष्टि स्थिती देख भाल! हाम्रो रेख देख गर्ने! वर पर स्वच्छ राख्ने! पाप बढे कोप बढ्ने! नत्र सदा रक्षा गर्ने! नाग हाम्रा देव हुन! सदा…
डा. हरिमोहन पोखरेल, कोहिमा/नागालैंडमा कोरोनाको खतरा धेरै भएकोले गर्दा सरकारले कोरोना अनुरूप व्यवहार अपनाउन दिशा निर्देश जारी गरेको छ । प्राप्त समाचार अनुसार प्रत्येक मानिसहरूले माॅकस लगाउनुपर्ने छ भने सेनिटाइजर र दुई गज दुरीको पालन पनि गर्नुपर्ने छ । राज्यको स्वास्थ्य सेवा विभागको बुलेटिनले बताए अनुसार कोविद अनुरूप व्यवहारलाई पालन…
डा. हरिमोहन पोखरेल उसले निकै गंभीर हुदै भन्यो --'डार्लिंग --!!मलाई त आजको पक्षपाती समाज देखि डर लाग्छ किनकि आजको समाजले जिउँदो मान्छेलाई पनि पक्षपात जहर घोलेर मार्ने गर्छ ।' उसको कुरा सुनेर उसले भनी --'सुकरातको कथा हामीले बिर्सिएको छैन ।' उनीहरुको कुरा सुनेर सबै छक्क परे । ... कोहिमा नागालैंड…
आमाका आंसु अनुहारभित्रनै सुके, द्पद्प गरि आगो बलेको छ, समयले जन्माएको सुखा पृष्ठ पटपट गरि चिरिएको छ, छर्पट्ट छन रहरहरु, तातों हवामा शब्दहरु मौन छन, दन्किएको छ हिजो आज झुठो सम्बन्ध, आशाहरु औलाएका छन त्रासमा जनजीवन प्रभावित छन। के पाउनु छ र? घेराभित्र अनुभवहरु चटपटाएका छन, रुख भन्ने खोई? घर,महल…
काठमाडौं - मुम्बई उड्न लागेको एक जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि प्रहरीले सबै यात्रु ओरालेको छ । प्रहरी मुख्यालयको सूचनाका आधारमा दिउँसो नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुकले बताए । उनका अनुसार एकजना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । उनका…
तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गा बहादुर खड्का अहिलेसम्म सम्पर्क बिहिन छन । पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) उदयपुर घर भएका दुर्गा बहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए । कुवेत आएको दोस्रो दिनमा २६ तारिख सम्बन्धित कम्पनीमा खड्काले डीउटी शुरु गरेका थिए भने २८…
![]()