Monday 12th October 2026

टुक्काकार अच्युत घिमिरेका केहि टुक्का कविताहरू


१.
सक्ने भए क्षमता दिउँ,
फिर्ता भए ममता लिउँ।
२.
धड्कनले धड्किने मन,
खुसी राख्नु हो ठुलो धन।
३.
मनले धिक्कार दिँदै छ अचेल,
कति निष्ठुरी हो प्रकृतिको खेल।
४.
रमाएको मान्छे खुसी नहोला भित्र,
असल मित्र भए मानिन्छ पवित्र ।
५.
खम्बामा झुक्दा सुटुक्क नीद आउँछ,
सिकिस्त सपना सम्झ्यो कि तर्साउँछ।

✍️ अच्युत घिमिरे
भुटान


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...