Friday 23rd January 2026
ट्रेन्डिङ
Image

बसन्त थापा - कुवेत सरकारले घरेलु कामदार ल्याउनको लागी मूल्यमा हेरफेर गर्ने निर्णय गरेको छ । वाणिज्य तथा उद्योग मन्त्री र सामाजिक मामिला तथा सामुदायिक विकास मन्त्री फहद अल-शरियानले हवाई भाडा समावेश नगरी घरेलु कामदारको लागी अधिकतम मूल्य निर्धारण गर्ने निर्णय गरेका छन। निर्णयमा २०१५ को कानूनका अनुसार धारा ६९…

Image

बसन्त थापा - कुवेतस्थित गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडिओ खिच्न तथा उक्त तस्विर वा भिडियोलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । गृहमन्त्रालयको साइबर अपराध विभागले गत बुधवार एक विज्ञप्ती जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारीनै नदिई…

Image

डा. हरिमोहन पोखरेल कोहिमा नागालैंड भारत उसले निकै गंभीर हुदै भन्यो --'डार्लिंग --!!आजभोली हाम्रो गाउँघरतिर पनि लव जिहाद शुरू भएछ नि --!!हामी बाहुनहरूले बाहुनका छोरी -चेली माॅगन जाँदा पाइदैन । तर पारी देशको कटुवा संग हाम्रो छोरी -चेलीहरूले निकाह गरेको कुरा सुन्नमा आउछ ।' उसको कुरा सुनेर उसले मुसुक्क हाँस्दै…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा/भारत सरकार द्वारा गतः जुलाई एक तारिखबाट भारतमा सिंगल यूज प्लास्टिक पूरा नै बंद गरे पश्चात यसका सकारात्मक परिणामहरू पनि देखा परेका छन । यसै महत कार्यलाई अझै अगाडि बढाउनको लागि बाड डेभलपमेन्ट समिति बायब द्वारा राखिएको एकदिने कार्यशालामा बोल्दै कोहिमा मुनिसिपल काउन्सिलकी एडमिशटेटर लुङसिमला लोङखुमरले भनिन…

Image

बि. आर. उप्रेती - खान लगाउन, बास बस्न, स्वास्थ्य, शिक्षा जस्ता मानिसको आधारभूत आवश्यकता हो। यसमा दुई मत नहोला । तर के गर्नु हाम्रो कृषिप्रधान देश भए तापनि सबै नेपालीहरु मध्य कतिका जग्गा छैन, कतिका घरवास छैन, कसैका जग्गा जमिन धेरै थोर भए तापनि ऐलानी जग्गामा बसोबास भएकोमा त्यस्ता जमिन…

Image

तितोपाटी-कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीहरुले ज्यान गुमाएका छन । रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको नेपाली दुतावास कुवेतले जनाएकोछ । यसरी मृत्यु हुनेहरुमा गत जुलाई ११मा रुपन्देहीका बिशाल कुवर, जुलाई १९मा मोरङ्गका नर बहादुर बिस्ट, जुलाई २४ मा…

Image

पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: २५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा मिति: २०७९/०४/१९ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र संकलन ---------------- रोहित विक्रम भण्डारीको फेसबुक वालबाट समायोजन ------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको…

Image

कुवेत सिटी, २१ साउन : मुलुकमा लागुऔषध दुव्र्यसनको शङ्कास्पद बृद्धि र लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुने खतराको सङ्केतका रुपमा लागुऔषध नियन्त्रण महाशाखा (डिसीजीडी) ले करिब १२० जना लागुऔषध दुर्व्यासनीलाई पक्राउ गरेको सुरक्षा श्रोतले जनाएको छ । प्रयोगकर्ताहरू मद्ये एक चौथाइ युवतीहरु छन् । यो संख्या दैनिक रुपमा १० देखि १५…

Image

चीनले ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। बिहीबार चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै आक्रामक बनेको चीनले केही दिनयता ताइवानको सीमा क्षेत्र सैन्य अभ्यास गर्दै आएको छ । बिहीबार चीनले…

Image

बन्दना घिमिरे - लघुकथाकार मदन पौडेलले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा 'चिन्ता' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार मदन पौडेललाई भौतिकरुपले नचिनेपनि लघुकथाको माध्यमबाट विगत पाँच बर्ष भन्दा बढी समयदेखि पढदै आईरहेकी छु अथवा भनौ परिचित छु ।लघुकथाकार मदन पौडेलको जन्म…