Thursday 22nd January 2026
ट्रेन्डिङ
Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०४/३१ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- धारा, पारा, सारा, नारा, चारा, तारा,…

Image

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२ औं वार्षिक उत्सव तथा श्रब्य प्रभाव श्रृंखला भाग २ कुबेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न भयो।कार्यक्रम १ बजे भनेर सबैलाई निमन्त्रणा गरेपनि १ घन्टा ढिलाे कार्यक्रम सुरु भएको थियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको अध्यक्ष प्रविण आचार्यको सभापतित्वमा र नेपाली दुताबास कुवेतका…

Image

डा. हरिमोहन पोख्रेल, कोहिमा /मणिपुर राज्यको मुख्य क्रीडांगन मानिने खुमन लाम्पाक स्टेडियममा आजबाट एकसय एकतीसौं डूरान कप शुरू भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा केंदीय रक्षा मंत्री राजनाथ सिंहको मुख्य आतिथ्य रहेको र राज्यका मुख्यमन्त्री एन बिरेनको सहभागिता रहेको सो कार्यक्रममा बोल्दै रक्षा मंत्रीले भने कि…

Image

डा. हरिमोहन पोख्रैल, कोहिमा /भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको जन्मजयन्तीको अवसरमा मणिपुर राज्य सरकारले आज सद्भावना दिवसको रूपमा मनाएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेनले पूर्व प्रधानमन्त्री राजीव गान्धी द्वारा राजनीतिक र वैज्ञानिक स्तरमा गरेको योगदान बारे विस्तारमा बताए । एउटा सानो समारोहमा उनले…

Image

बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालाकी संस्थापक लता के.सी.ले मन पराएर हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथाकार राजन सिलवालको लघुकथा 'अपराजित' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । साहित्यकार राजन सिलवालसँग सात्क्षात्कार नभएपनि २०७२ देखि लघुकथाको माध्यमबाट परिचित छु । उहाँ लघुकथा संसारका…

Image

श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन्। राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो ओसन…

Image

स्रष्टा परिचय नाम - भागवत खनाल ठेगाना - पाल्पा माथिल्लो खस्यौली जन्म मिति - २०१६ बा - अम्बिका प्रसाद खनाल आमा - शोभाकान्ता खनाल शिक्षा - राजनीतिशास्त्रमा एमए समाजशास्त्रमा एमए कानुनमा - एल एल बी पेशा - अवकाश प्राप्त निजामती कर्मचारी लेख्न सुरु - २०३७ साल प्रकाशित - करिब चार…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११५ औं श्रृङ्खला यहि मिति २०७९ साल भाद्र १ गते स्वतन्त्र काव्य गाेष्ठीकाे रुपमा रचना वाचन गरी सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार डा,देवी पन्थीकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्नु हुँदै अाज कविता,खाेरिया,पन्चाङ्ग विविधताकाे रमाईलाेमा रम्न…

Image

पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: २६ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा मिति: २०७९/०४/२६ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र सङ्कलक ----------------------- सविता के.सी. समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको छब्बीससौँ शृङ्खलामा छौँ…

Image

नाँच्न जानु पर्यो रे । कुर्था र फरियाले गन्थन सुरु गरे । नाँच्न त पर्यो,पर्यो,"फरियाको मक्ख पर्दै जवाफ आयो।"तीजको समय छ,पालो फरियाकै हो।हो, हो तिम्रै हो ।म त आराम गर्ने हो भन्दै कुर्था मस्कियो । कोठामा चलेको बहस मालिक्नी पसेपछि मौन भयो। मालिक्नीले सबै फरिया एक/एक गरी हेरिन् । सबै…