Monday 12th October 2026

मुख्यमंत्रीले लोक कलाकारलाई सम्मान गरे


डा. हरिमोहन पोखरेल, कोहिमा/ मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज आफ्नो कार्यालयमा मणिपुरी लोक कलाकार मङखा मयाङलाङबम र उनको टिमलाई बोलाएर सम्मान गरेको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले माङखा र उनको टिमलाई मणिपुरीमा लोकगीत प्रति चासो बढाउन उनको टिमले गरेको योगदानको प्रशंसा गर्दै सम्मान गरे ।
उनले अगाडि भने कि सरकारले लोकगीतको क्षेत्रमा भविष्यमा विभिन्न पाइलाहरू चालिने कुरा पनि विश्वस्त पारे ।

स्मरण रहोस मणिपुरी भाषामा पनि लोकगीत गाइने चलन अति नै प्राचीन हो जसलाई सरकारले जगेडा गर्न खोज्नु एउटा ऐतिहासिक पहल हो ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...