नारायण कोइराला - देशभरी चुनावी चहलपहल चल्दा पाल्पामा पनि चुनावी चहलपह छ।पार्टीहरू मतदाता लोभ्याउन लागि परेका छन।मूलतः ठूला पार्टीहरू समय परिस्थि अनुरूप कोही एक आपसमा तालमेल गरेका छन भने कोही एक्लै चुनावी मैदानमा छन।यसपाली ठूला पार्टीले युवालाई मौका नदिएपनि ,स्वतन्त्र उमेदवारको भने बिगबिगी नै छ।यसले नेपाली राजनीतिमा नयाँ मोड आउने…
बस्याे प्रेम सुस्त सुस्त अरु किन हुन्छन् रुष्ट २ हाम्रो प्रेम चन्द्र जस्तो माया जाल बस्याे यस्तो ४ वात तिम्रो मात लाग्दाे हाम्रो जाेडी चाख लाग्दाे ६ हेरें चाेली अाँखा खाेली थापे झाेली अाए काेही ८ अाऊ भाेलि खेलौ हाेली हाेली खेली चढौं डाेली १० डाेली चढ्ने हाम्राे जाेडी वात…
१ अाउ साथी गीत गाउ २ मिलि जुली अगि बढि ३ धेरै पढि ज्ञानी बनी ४ खेलाै हामी मिलाै दामी ५ एकै लक्ष्य हाम्राे राम्रो ६ शिक्षा लिन्छाै अगि बढ्छाै ७ अामा बाबा हाम्रा खम्बा ८ गुरु मान्छाै ज्ञान लिन्छौं ९ हामी साना कच्चा बच्चा १० ठूला हुन्छौं सच्चा बन्छाै…
छायादत्त न्यौपाने 'बगर' - रातभर निदाएनन् दानवीर । चतुर्मान र सनकमान वल्लाेपल्लो खाटमा घुरिरहेका थिए । दानवीरले यताउता करबट फेर्दाफेर्दै उज्यालो भयाे। झुलमुलेमै दानवीर पँधेराँ पुगे । नुहाइधाेइ गरी पानी लिएर घर आइपुगे । घामले डडाल्नु सेके पनि सनक र चतुर फ्वाँफ्वाँ गरिरहेका थिए। छाेराहरूकाे पारा देखेर हैरान रहेका दानवीरले-हे…
-शिव कुमार रेग्मी (१) सौन्दर्यले भरिएको छ पाल्पा जिल्ला, धर्मको क्षेत्रमा अब्बल यो छ किल्ला। (२) पर्यटकीय ठाउँ नै छन् धेरै क्षेत्र, देशी-बिदेशी लोगको छ यहाँ नेत्र। (३) विशिष्ट श्रेणीको तानसेन बजार, दैनिक आउँछन् पर्यटक हजार। (४) सुशील स्वभावका जनता बस्दछन्, सबै काव्य विद्यामा रचना कस्दछन्। (५) संसारको कुना काप्चा…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०७/१५ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास :- कन्दा, खन्दा,…
चित्रपट पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- लक्ष्मीप्रसाद मिश्र समायोजक ----------------- 👉️ सविता के.सी. =========== पञ्चाङ्ग १ राजनीति ल्याए डलरमा बिकेको छ समाज बनियो संस्कृतिमा टिकेको छ विरोधी भावमा जनता बाँचेका कठै मानौँ मुटुबाट…
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। शुक्रबार दुबै पक्षको बहस सकिएको हो। बहस सकिएसँगै अदालतले आदेश…
तीतोपाटी डटकम-कुवेत एयरवेजले कुवेतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(काठमाडौं) सम्म आफ्नो सिधा उडान गरेको छ। कुवेत एयरलाइन्सले ३० अक्टोबर २०२२ राति १०:५५ बजे आफ्नो पहिलो उडान गरेको हो। उडान KU391 ३१ अक्टोबर २०२२ मा बिहान ६:१० बजे (स्थानीय समय) काठमाडौंमा अवतरण गरेको थियो । कुवेत एयरवेजले हप्तामा मंगलबार, बुधबार, बिहीबार र आइतबार…
कुवेत सिटी - नेपालबाट वैदेशिक रोजगारीको लागि कुवेत आएकी बर्दिया जिल्ला बासगढी नगरपालिकाकी २५ वर्षीया कविता रोकाय (नाम परिवर्तन)ले दुई महिनापछि नै स्पोन्सरको घरबाट भागेपछि याे समस्या आएकाे हाे। पिडित कविता गाउले साथीको सहयोगमा बस्दै आएकी छिन्। स्वास्थ्यमा समस्या भएकै कारणले गर्दा फेरि स्पोनसरको घरमा काम गर्न नसक्ने बताएपछी कवितालाई…
![]()